खवास जातिको बेग्लै पहिचान बोकेको अलग्यै जाति

राजेश कुमार राजवंशी बिराटनगर, चैत १ गते । नेपालमा बसोवास गरेको खवास जातिको बेग्लै पहिचान बोकेको अलग्यै जाति रहेको भन्दै खवासलाई थारुमा मिसाई सुचिकरण गर्न सिफारिस गरेकोमा घोरविरोध जनाएको छ । नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी खवास समाज परिषद केन्द्रिय उपाध्यक्ष सदर खवासले भने राष्ट्रिय मानव अधिधार आयोगको सिफारिस अनुसार नेपाल सरकार […]

विराट राजबंशीको १४ औं भेला भव्यरुपमा सम्पन्न

विष्णु राजबंशी विराटनगर, फाल्गुण ६ गते । विराट राजवंशीको १४ औं भेला पनि विराट राजबंशीलाई आदिवासी जनजातिमा सृचिकृत माग राख्दै भव्यरुपमा सम्पन्न भएको छ । राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय कार्यालय विराटनगरले बिहीबार आफ्नै जातीय संस्कृति झल्किने मौलिक पहिरन, झाँकीसहित भेषभूषमा बजार परिक्रमा गरी वीरेन्द्रसभा गृह हलमा बहृत भेला आयोजना गरेको थियो । विराटनगरको […]

बिराटनगर महानगरपालिकाको ‘विपद पोर्टल’ शुभारम्भ

बिराटनगर, फाल्गुण ५ गते । बिराटनगर महानगरपालिकाले एक कार्यक्रम बिच ‘विपद पोटल’ को शुभारम्भ गरेको छ । उक्त विपद पोर्टल गृह मन्त्रालयले तयार परेको सो विपद व्यवस्थापनको पोर्टल बिराटनगर महानगरपालिकाका मेयर प्रमुख भिम पराजुलीले गरेका थिए । विराटनगर महानगरपालिकाले एकीकृत विपद सूचनाको व्यवस्थापन गर्ने उदेश्यले ‘विपद पोर्टल’ संचालनमा ल्याएको छ । सो पोर्टलमा आगलागी, दुर्घटना, […]

विराट राजवंशी जातिलाई सुचिकृत गर्ने निरन्तर प्रयास

राजेश कुमार राजबंशी विराटनगर, फाल्गुण ३ गते । विराट राजवंशीको चाहना, विराट प्रदेशको स्थापनाको नाराका साथ विराटनगर महानगरपालिकामा २०६४ साल निरन्तर रूपमा आवाज उठाउँदै आइरहेको सबैमा अवगत नै छ । विराट राजवंशीहरुले उठाएको माग सरकारले अबिलम्ब सम्बोधन गर्नुपर्छ । विराट राजवंशीहरुको इतिहास हेर्ने हो भने धेरै टाढा जानु पर्दैन विराटनगरको भेडियारी गएर विराट राजाको दरवारलाई […]

विराट राजबंशीको बृहत भेलापछि आन्दोलन

विराटनगर, माघ २७ गते । विराट राजवंशीको चाहना, विराट प्रदेशको स्थापनाको नाराका साथ १४ औं विराट राजबंशीको बृहत भेला सकेपछि आन्दोलनमा जाने भएको छ । उक्त कुरा राजबंशी समाज उत्थान समिति (विराट) को अध्यक्ष भूवनेश्वर मण्डल विराट राजवंशीले बृहत भेला सम्वन्धी जानकारी गराउने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा वताएका हुन् । वहांका अनुसार विराटनगर महानगरपालिकामा २०६४ […]

विमानस्थल पीडितद्धारा मन्त्रीलाई ज्ञापन पत्र

विराटनगर, माघ २० गते । विराटनगर विमानस्थललाई अन्तराष्ट्रिरको विमान स्थल बनाउनको लागि स्थानीयको जग्गा अधिग्रहन गर्दा विस्थापित हुने पीडितहरुले संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएको छ । सो ज्ञापनपत्र बुझ्दै ढकालले उचित क्षतिपूर्तिका लागि आफुले जिल्ला स्तरमा रहेको क्षतिपूर्ति तथा मुआब्जा मूल्यांक तथा वितरण समितिलाई मागहरुको उचित सम्बोधनका लागि आवश्यक निर्देशन […]

प्रहरी श्रीमति संघद्धारा जाडोको न्यानो कपडा कम्बल बितरण

बिराटनगर, माघ ६ गते । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो । मोरङको धनपालथान गाउँपालिका वडा नं. ३ बेतौनाका ५० […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]