सायदै यस्ता चाड होलान्, जसमा थरीथरी रंग पोतिएको होस् । हरेक चाडपर्वको आ–आफ्नै विशेषता र विधी विधान हुन्छन् । आस्था र विज्ञानको सन्तुलन हुन्छ । परम्परा र आधुनिकताको फ्युजन हुन्छ । तर, तिहार वा दिपावली जस्तो विविधता अरु कुनै चाडपर्वमा छैन । तिहार धन–ऐश्वर्यकी देवी लक्ष्मीको पूजा–उपसना गर्ने पर्व । दियो–बत्ती र झिलिमिलीको पर्व । […]
बिराटनगर, कार्तिक १४ गते । वेमौसमी बाढीले बगाएर मृत्यु भएका विराटनगर महानगर पालिका वडा नं. १ निवासी २१ वर्षीय सञ्जित कामतको आफन्तलाई काजकिरिया खर्चका वापत ५० हजारको चेक हस्तान्तरण गरिएको छ । बिराटनगर महानगरपालिका अन्तर्गतको विपद समितिको बैठकबाट कात्तिक २ र ३ गते परेको वेमौसमी अविरल वर्षाका कारण आएको बाढीबाट मृत्यु भएकाहरुको परिवारलाई किरिया खर्च […]
राजेश कुमार राजवंशी विराटनगर, कार्तिक १३ गते । विराट राजवंशी पुस्तकालयले प्रथम वार्शिक साधारणसभा एवं शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्तकार्यक्रमको प्रमुख अतिथी जेष्ठ नागरिक प्रदेश १ का अध्यक्ष मणिकुमार अर्यालको आतिथ्यमा भएको थियो । प्रथम वार्शिक साधारणसभामा पुस्तकालयको उपाध्यक्ष सन्तोष राजवंशीले शुभकामना मन्तव्य राख्नु भएको थियो । […]
राजेश कुमार राजवंशी ‘विराट राजवंशी भाषामा’ विराटनगर, असोज १२ गते । विराट राजवंशीमे महिला सब बिहाके वाद जितिया पावन मनावै छै । पहिनकर जितिया पावन लहिरमे करै छै । आरह दुलहा पक्षके जितिया पावनमे दुई दिन अगाडि भार करिके कनियाकते आवै छै । पहिनकर जितिया मय कते लहिरमे करै छै । आरह दुलहा पक्ष पावनके […]
बिराटनगर, असोज ९ गते । राष्ट्रिय जनगणना २०७८ मा मातृभाषाको रुपमा ‘मगही’ भाषा अभिलेखिकरण गर्न एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् । उक्त कुरा भाषा संस्कृति प्रतिस्ठानले नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको “राष्ट्रिय जनगणना २०७८ मा मगही भाषा अभिलेखिकरण अन्तरक्रिया कार्यक्रम वक्ताहरुले आग्रह गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ को प्रदेश सांसद […]
राजेश कुमार शर्मा बिराटनगर, असोज ४ गते । भारत र नेपालको दलित, पिछडिएका समुदाय वर्गहरुलाई एउटै मञ्चमा ल्याउन समिति गठन भएको छ । जेपी सभा भवनमा असोज ३ गते आईतवारका दिन भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेश कुमार शर्माको अध्यक्षतामा भएको वृहत भेलाले भारत नेपाल मैत्री वञ्चित समाज मञ्चको गठन गरेको हो । सो […]
बिराटनगर, भदौ २९ गते । ‘समृद्ध शिक्षित आदर्शवान एवम् विकसित समाजको हाम्रो रहर’ नाराका साथ राइजिङ्ग सक्रिय यूवा क्लब जहदा गाउँपालिका वडा नं. ४ ले राष्ट्रिय बाल दिवस भव्यताका साथ सम्पन्न गरेको छ । जहदा गाउँपालिका वडा नं. ४ स्थित सार्वजनिक माध्यामिक विद्यालय अगाडीको चौरीमा आयोजित राष्ट्रिय बाल दिवस कार्यक्रमका प्रमुख अतिथी जीवन किास समाजका […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]