आगलागी हुँदा करीब पाँच लाख बराबरको क्षति

रामप्रवेश साह विराटनगर, असोज १ गते । सुनसरीको गढी गाउँपालिका वडा नं. ६ सत्तेरझोरा हात्तीमोरा टोलको एक घरमा आगलागी हुँदा पाँचलाख बराबरको क्षतिभएको छ । दुखालाल साह तेली तेलीको भन्सा घरमा खाना पकाई अराम गरी रहेको वेला अचानक भन्सा घरवाटै आगो सल्की पुरै घर र घरमा रहेको लत्ता कडा, खाद्य्यान र १ वटा गोरु, १ […]

विश्वकर्मा पुजा धुमधामको साथ मनाईर्दैै

विराटनगर, असोज १ गते । विश्वको निर्माण कर्ता भगवान विश्वकर्माको पुजा आज संक्रान्तिको दिन नेपालको तराई मधेश क्षेत्र र भारतमा भव्यताका साथ मनाई रहेका छन् । द्धापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का […]

मधेशी महिलाहरुले मनाउने जितिया पर्व विधीवत रुपमा शुरु

विराटनगर, भाद्र २४ गते । नेपालमा ताराई मधेशमा बसोवास गर्ने मधेसी जनजाति, दलित र उच्चवर्गका महिलाहरुले मनाउने जितिया पर्व विधीवत रुपमा शुरु गरेको छ । जितिया पर्व आज देखि शूरु भई ३ दिन समम मनाउने गरीन्छ । यो पर्व ठाउँ विषेश अनुसार फरक–फरक हुन्छ । कतै विवाह पश्चिात महिलाहरु जितिया पर्वको उठान अर्थात शुरुवात गर्दछन् […]

मृत शरिरको दाहसंस्कार गरी समाज सेवा गर्ने यूवाहरुको लक्ष्य

विराटनगर, भाद्र २४ गते । समाज सेवा गर्ने समाजको व्यक्तिहरुको आ–आफ्नै तरीका हुन्छ सोही मध्ये विराटनगरका केही यूवाहरुले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको मृत शरिरलाई दाहसंस्कार गरी समाज सेवा गर्ने लक्ष्य लिएका छन् । कोरोना संक्रमितको मृत्यु भएपछि शवलाई नेपाली सेनाको जिम्मा लगाएपछि नेपाली सेनाले शवलाई व्यवस्थापन गर्दै आएको थियो । सेना प्रति विभिन्न टिका […]

आगामी दिनमा थप सर्तक र सुरक्षित बन्ने प्रेरणा मिलेको ः पत्रकार रौनियार

विराटनगर, भाद्र २० गते । कारोना पोजिटिभ भएका सुनसरी दुहवीको पत्रकार चन्दन रौनियरले ११ दिनको आइसोलेशन पश्चिात कोरानालाई पराजीत गर्दै अगामी दिनमान थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको बताएको छ । सुनसरीको दुहवीवाट कोरोना संम्वन्धी समाचार अग्रपंतिमा रही समाचार संकलनकै क्रममा स्वास्थ्य अवस्था केही असमान्य लागेपछि कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि प्रदेश नं. […]

प्रदेश १ को सुनसरी जिल्लामा ६७ जनामा कोरोना पुष्टी

चन्दन रौनियार दुहवी । प्रदेश नं. १ को सुनसरी जिल्लामा अहिलेसम्मकै सबभन्दा बढी ६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थय कार्यालय सुनसरीका कोभिड–१९ संक्रमणको फोकल पर्सन सिर्जना लिङ्देनका आनुसार मंगलवार ५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । आज बुधबार ६७ जना कोरोना संक्रमित थपिएको जनाए । थपिएका संक्रमितहरुमा ६० जना पुरुष र ७ […]

महानगरपालिकाका मेयर शक्यलाई कोरोना संक्रमण

विराटनगर, भाद्र १५ गते । कोठमाण्डौ महानगरपालिकाका मेयर विद्य्या सन्दर शाक्य कोराना संक्रमित भएको छ । दुई दिनअघि स्वाब परिक्षणको लागि दिएका थिए । उनलाई सोमबार कोरोना पुष्टी भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलार्य सन्चो नभएपछि दम्पतिले स्वाब दिएका थिए । शक्य पत्नीलाई भने कोरोना संक्रमण देखिएका छैन । उनी अहिले होम […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]