विराटनगर, असोज १९ गते । कोरोनाको महामारीवाट बच्नको लागि शरिरको इम्युनिटी पावर बढाउनको लागि लायन्स र लियो क्लब विराटनर द्धारा निःशुल्क काढा वितरण शुरु गरेको छ । शनिवार देखि विराटनगरको मेन रोड गुद्रीचौकमा ठेला राखेर निःशुल्क रुपमा काढा विरतण शुरु गरिएको लाइन्स र लियो क्लब विराटनगरका अध्यक्ष प्रविण अग्रवालले वताए । इम्युनिटी वढाउन वितरण गरिएको […]
बिराटनगर, असोज १२ गते । । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो । नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो । तर, सरकारी […]
उपेन्द्र अर्याल काठमाडाै,असोज ११ गते । कोरोना भाइरस संक्रमण त्रास बढ्दै जाँदा चैत पहिलो सातादेखि चोक–चोकमा खानेपानीका ट्यांकी राखिए। साबुनपानीको व्यवस्था गरियो। त्यससँगै सूचना टाँसियो, ‘साबुनपानीले हात धोऔं, कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं।’ अहिले आएर हात धुन खोज्यो भने न साबुन हुन्छ न त पानी नै। सूचना मात्रै पढ्न पाइन्छ। […]
विराटनगर, असोज ९ गते । समाज सेवा गर्ने सबैको आ–आफ्नै तरीका हुन्छ त्यस मध्ये अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रिय सदस्य दिपेन्द्र मेहताले कोरोना संक्रमितको घर–घरमा गई सेनिटाईज गर्दै समाज सेवामा जुटेको छ । कोरोना संक्रमणले नेपालमा हाल सम्म ६९ हजार ३ सय १ जना संक्रमित भएको छ भने विराटनगरमा १५ सय […]
झापा, असोज ९ गते । झापा बिर्तामोड–५ स्थितमा रहेको एक घरको छतबाट झर्दा एक १३ बर्षीय बालिकाको मृत्यु भएको छ । क राती खान खाई सकेपछि घरको छतमा गई हिलडोल गर्देै तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
विराटनगर, असोज ८ गते । सुनसरी जिल्लाको पहिलो पत्रकारलाई कोरोना (कोभिड–१९) विमाको चेक हस्तान्तरण भएको छ । कोभिड–१९ कोरोनाकोे बढ्दो संक्रमणको समाचार अग्रपंक्तिमा रही समाचार संकलन गर्ने क्रममा सुनसरीको दुहवी नगरपालिका पत्रकार चन्दन रौनियारलाई विमा कम्पनीले एक लाखका चेक हस्तान्तरण गरेको छ । कोरोना संक्रमित भएको ३१ दिन पूरा भएको छ । रौनियारलाई भदौ ७ […]
काठमाण्डौ, असोज ५ गते । आज सोमबार रातिबाट देशभरजसो ठूलो वर्षाका साथै हावाहुरीको समेत सुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १ र २ मा वर्षासहित हावाहुरी आउने सम्भावना छ। रातिदेखि भने यो क्रम अझ धेरै प्रदेशमा फैलिने […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]