चितवन, भाद्र २९ गते । किसानहरुले मल नपाई रहेको अवस्थामा निर्मल बहउद्देश्य सहकारी संस्थााले मलमा कालो बजारी गरेको ठहर गर्देै सहकारीका ४ जनालाई चितवन प्रशासनले मल जफत गरी जरीवाना गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले रत्नगर नगरपालिका वडा नं. १ बकुलहरमा रहेको उक्त सहकारीका चारै जनालाई जनही १०÷१० हजार जरिवना गरिएको छ । सामाजिक […]
विराटनगर, भाद्र १६ गते । किसानले लगाएको बालीमा आबश्यक पर्ने यूरीया मलको लागि दिनहूँ किसानहरु कोरोना भाइरस (कोभिड–१९) को प्रवाह नगरी कृषि मल वितरण गर्ने सहकारीमा भिड लगाउने गरेका छन् । केही दिन देखि विराटनगर महानगरपालिका वडा नं. ७ मा रहेको कदमा सहकारीमा केही दिन देखि किसानहरुको भिड लाग्ने गरेको छ । विराटनगर धरान सडकमा […]
राजेश कुमार राजवंशी जहदा, श्रावण ३० गते । मोरंगको जहदा गाउँपालिकाको कृषक दोहरो मर्कामा परेका छन् । केही दिन अगाडी सम्म परेको अविरल वर्षा र कोरोना संक्रमणको कारणले जसोतसो मकै बाली भित्रियाएका थिए तर सोवालीको लगानी अनुसार मूल्य पाउन सकेनन् । सस्तो मुल्यमा मकै बेच्न बाध्य भएको थियो । त्यसैगरी यसपाली समयमै पानी परेकोले किसानहरु […]
६ साउन, विराटनगर । बाक्राहा खोलाले बाँध कटान गरेपछि मोरङको सुनवर्षी नगरपालिका–७ मा ४ परिवार बिस्थापित भएका छन् । १५० परिवार उच्च जोखिममा परेका छन् । अबिरल वर्षासँगै आएको बाढीले चैता र मल्धैयाको बीचबाट १५ मिटर साइट बाध कटान गरेपछि १५० परिवार जोखिममा परेका हुन् । खोलाले कटान गरेका कारण ४ परिवारलाई सुरक्षित स्थानमा सारिएको […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]