
सुनसरी, फाल्गुन २२ गते । सुनसरीको धरान उप-महानगरपालिका-१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसंगै उनको हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका वडा नं. ६ धनकुटाका २४ बर्षीय जिवन उपनामका बिनेश राना रहेकाे छ । […]
विराटनगर, फाल्गुन १५ गते । जिल्ला प्रहरी कार्यालय मोरंगले एक बालिकालाई बालात्कार गरी हत्या गरको आरोपमा एक जना ६४ वर्षिय पुरुषलाई सार्वजनिक गरको छ । घटनाका विवरण अनुसार मोरङको लेटाङ नगरपालिका वडा नं. ८ कि १२ बर्षीया बालिकालाई जवर्जस्ति करणी गरी हत्या गरेको आरोपमा गर्ने प्रहरीले मोरङ लेटाङ नगरपालिका वडा नं. ८ का ६४ बर्षीय […]
विराटनगर, फाल्गुन ८ गते । मोरङको केरावारी गाउँपालिका वडा नं. ८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ । उक्त घटनामा संग्लग्न केरावारी गाउँपालिका वडा नं. ३ का ३५ बर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे संगै सो कुरा खूल्न आएको हो […]
झापा, फाल्गुन १ गते । झापाको भद्रपुर नगरपालिका-६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-६ का २४ बर्षीय मुगालाल माझी रहेकाे छ । आज बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा […]
सुनसरी, माघ २८ गते । सुनसरीको धरान उपमहानगर पालिका वडा नं. १६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । बिहीबार संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा […]
विराटनगर, माघ १८ गते । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं.२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको अभियाेगमा प्रहरीले छाेरालाई पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेकाे आराेप छ । माघ १२ गते बुधवार देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछि जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान […]
धरानबाट प्रतिवन्धित लागुऔषध सहित ७ जना पक्राउ सुनसरी, माघ १७ गते । सुनसरीको धरान उप-महानगरपालिका वडा नं. १३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान-१९ का […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]