१२ बुँदे ‘व्याख्यात्मक’ घोषणा सहित एमसीसी पारित विराटनगर, फाल्गुण १६ गते । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई बहुमतले अनुमोदन गरेको छ । हस्ताक्षर भएको साढे चार वर्ष र संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि संसदबाट बहुमतले अनुमोदन भएको छ । नेपालको ऊर्जा र सडक पूर्वाधार विकासका लागि भएको ५०० […]
हिरालाल साह विराटनगर, फाल्गुन १५ गते । प्रदेश १ सरकारका स्वास्थ मन्त्रीले ले १ सय दिनमा गर्न सकिने २० बुँदा कार्ययोजना सार्वजनिक गरेकाे छ। साे कुरा २४अाैं स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्वजनिक गर्नुभएको हो । मन्त्री यादवले यही माघ २३ गते गठन […]
हिरालाल साह बिराटनगर, फाल्गुन १४ गते । जनता समाजवादी पार्टीले विराटनगर महानगरपालिका वडा नं.१२ काे मंगलबारे हटिया चाैकमा पार्टी कार्यालयकाे समुद्घाटन भएको छ । पार्टी कार्यालयकाे उद्घाटन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुज अभियान माेरङ क्षेत्र नं ६ ख का ईन्चार्ज भुराज राइकाे प्रमुख आतिथ्यमा भएको छ । साे कार्यक्रममा प्रदेश १ का स्वास्थ्य […]
राजेश कुमार राजवंशी विराटनगर, फागुन ४ गते । राजवंशी समाज उत्थान समिति ( विराट) ले दशकाै देखि जाति सुचिकृतकाे माग र जातिकाे हक अधिकार्को लागि सघर्ष गर्दै आएका छन । आफ्नो जातिकाे विभिन्न माग राख्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापनपत्र बुझाएका छन । त्यसैगरी जिल्ला प्रशासन कार्यलय मोरङकाे सहायक प्रमुख महेश राज […]
विराटनगर, माघ २० गते । जनमत पार्टीले तराई मधेशमा शुरु गरेको किसान आन्दोलन केही साता अगाडी रोकेको सडक केन्द्रित प्रदर्शन पुन ः शुरु गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले करीब डेढ महिना देखि किसान आन्दोलनको नाममा तराई मधेशका मुख्य शहरहरुको मुख्य सडक अवरोध गरी प्रदर्शन गदै आएका थिए । सो उक्त राजमार्ग केन्द्रित […]
हिरालाल साह बिराटनगर, माघ १८ गते । अखिल नेपाल पिछडावर्ग (obc) महासंघ जिल्ला कार्यसमिति माेरङले सत्तारूढ दललाई संविधानकाे पालना गर्न माग गरेकाे छ । स्थानीय तहकाे निर्वाचन २०७९ बैशाख भित्र सम्पन्न गर्न सरकार सँग माँग गर्दै जिल्ला प्रशासन कार्यालय माेरंगका प्रमुख काशी राज दहाललाई ज्ञापनपत्र बुझाएको छ। संविधानकाे धारा २१५ र २१६ ले गाउँ /नगरपालिकाकाे […]
फोनिज प्रदेश न.१ को महाअधिवेशनबाट सर्वसम्मत नेतृत्व राजेश कुमार राजवंशी विराटनगर, माघ १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) को दोस्रो प्रादेशिक महाअधिवेशनले नयाँ नेतृत्व सर्व सहमतिले चयन गरेको छ । पथरिशनिश्वरे नगरपालिका वडा नं. २ मा रहेको सिन भिलेज रिसोर्टमा विहिवार सम्पन्न महाअधिवेशनले प्रदेश १ को अध्यक्षमा सन्तवीर लामाको अध्यक्षता २१ सदस्य […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]