
विराटनगर, फागुन १६ गते । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले मार्च ८ मा विश्वव्यापी रुपमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसर परेर महिलाहरूकाे सम्मानमा पाठेघरको मुख सम्बन्धी क्यान्सर जाँच निःशुल्क र अन्य उपचारमा समेत छुट दिने घाेषणा गरेका छन् । अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरुमा मार्च महिना अर्थात (१७ फाल्गुण देखि १७ चैत्र २०७९ ) भरि […]
विराटनगर, फागुन १५ गते । विराटनगर वडा नं. ८ ले स्थानीय गीता मन्दिर हाटखोलामा आयोजना गरिएको एकिकृत स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित भएका छन । उक्त कार्यक्रममा सहभागी भएकी विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले भने महानगरवासीको स्वास्थ्यलाई प्राथमिकता दिएर काम शुरु गरिएको भन्दै महानगरवासीले आफ्नो स्वास्थ्य परीक्षण आफ्नै वडामा गर्ने गरि प्रवन्ध गरिए […]
विराटनगर, फागुन १४ गते ।आरोहण–गुरुकुल विराटनगरबाट गुरुकुलका दश विद्यार्थी दिक्षित हुनुका साथै ‘साढे’ नाटक मञ्चन भएको छ । आरोहन गुरुकुलले २०७६ सालमा अभिनय, संगीत, दृश्य कलासँगै रङ्गमञ्चका आधारभूत तत्वहरु, निर्देशन, रङ्गमञ्च र राजनीति, कचहरी नाटक लगायतबारे प्रशिक्षण शुरु गरेका थिए । नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा […]
विराटनगर, फागुन १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको खादा माला नलगाउने अभियानलाई समर्थन गर्दै भोजपुर हिले भन्ज्याङ्गको आमा समुहले १० हजार सहयोग गर्नुभएको छ । खादा मालामा ठूलो खर्च भइरहेको भन्दै मन्त्री किरातीले खादा मालाको रकम दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि अक्षयकोष खडा गर्ने अभियानमा हुनुहुन्छ । मन्त्रीमा नियुक्ति भएपछि किरातीले […]
विराटनगर, फागुन ८ गते । ओखलढुंगाका किसान व्यवसायिक बाख्रापालनमा जुटेका छन् । उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) बाट आर्थिक तथा प्राविधिक सहयोग पाएपछि बाख्रापालनतर्फ किसानहरु लागेका हुन् । जिल्लाका केही किसानले फर्म नै सञ्चालन गरेर व्यवसायिक बाटो समाएका छन् । सिद्धिचरण नगरपालिका वडा नं १० बेतिनीमा रहेको नमुना बाख्रापालन समूहमा […]
विराटनगर, फागुन ८ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विरटनगरले प्रदेश १ मा रहेकाे १४ जिल्लामा सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजनिक गरेका छन । प्रदेश १ मा मानव अधिकारकाे अवस्था बारे पत्रकार हरूसंग गरिएकाे भेटघाट कार्यक्रममा साे कुरा सार्वजनिक गरेका हुन । उक्त मानव अधिकार उल्लङ्घन र […]
विराटनगर, फागुन ७ गते । नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनको अवसरमा प्रथम केपी ओशी रोडरेस प्रतियोगिताका उपाधि नेपाली सेना र शसस्त्रको पोल्टामा परेका छन् । रोडरेसमा महिला र पुरुष वीच छुट्टा छुट्टै प्रतियोगिता भएकोमा पुरुष तर्फको नेपाली सेना र महिला तर्फको सशस्त्र प्रहरीले विजय हासिल गरका छन् । पुरुष तर्फ भएको खुला दौडमा नेपाली सेनाका […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]