
विराटनगर, चैत २० गते । चाैंथाे संस्करणको साईकलाेथन प्रतियोगिता आउंदाे शनिबार विराटनगरमा हुने भएकाे छ । रोटरी क्लब अफ विराटनगर फ्यूजनले नेपाल पत्रकार महासंघ माेरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष श्वेता तोदीसाे कुराकाे जानकारी गराएका हुन । साइक्लोथोन प्रतियोगितामा गियर र नन्न गियर साईकलकाे प्रयाेग गर्न सक्ने छन । साे प्रतियोगितामा महिला र […]
विराटनगर, चैत १९ गते । विश्व अटिजम दिवसको अवसरमा अनमोल स्पेशल एजुकेशन सेन्टरले विराटनगरमा जनचेतना मुल ¥याली प्रदर्शन गरका छन्। विराटनगर स्थित ट्राफिक चोकदेखि ¥याली निकालेर बजारको मुख्य सडक हुँदै नगर प्रहरी कार्यालय धरान रोड शनिमन्दिर महेन्द्र चैक हुँदै पुनः ट्रफिक चौकमा कोण सभा गरको थियो । अटिजमबाट पिडित भएका बाल बालिकाहरुका लागि शिक्षा र […]
विराटनगर, चैत १९ गते । कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले विश्वव्यापी सद्भावना दूत नियुक्त गरेको छ । वि विल राइज फाउण्डेशनद्वारा शनिबार आयोजित एक समारोहबीच ‘ग्रान सासो एण्ड मोन्टी देल्ला लागा नेशनल पार्क’ का अध्यक्ष तमासो नभारोले आरोही शेर्पालाई सो सम्बन्धी पत्र हस्तान्तरण गरेका हुन् । शेर्पा फाउण्डेशनका समेत सदभावना […]
विराटनगर, चैत १७ गते । नागरिक संघर्ष समिति कटहरी लगायत नेपाली कांग्रेस, एमाले, जसपा, नेकपा माओवादी केन्द्र कटहरी लगायतले हुलाकी राजमार्ग निर्माण गर्ने पक्षलाई तत्काल पक्राउ गरी कारवाही गर्न र हुलाकी सडक सुचारु गर्न ज्ञापनपत्र मार्फत माग गरेका छन् । मोरंगका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरको हुन् । सो ज्ञापनपत्र […]
विराटनगर चैत १७ गते । जैन अन्तराष्ट्रिय व्यापर संगठनद्धारा विभिन्न अन्तराष्ट्रिय च्यापटरका शहरहरुमा शनिवार अर्थात अप्रिल १ तारेखका दिन अहिन्सा दौड प्रतियोगिता हुँदैछ । सोही अवसर पारेर भोली शनिवार १० किलो मिटर, ५ किलो मिटर र ३ किलो मिटर अहिन्सा दौड प्रतियोगिता गर्ने कुरा पत्रकार सम्मेलन गरी जीतो महिला विंग विराटनगर शाखाकी अध्यक्ष सन्तोष जैनले […]
विराटनगर, चैत १३ गते । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल यूथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी फाईनलमा पुग्न सफल भएको छ । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका छन् । जावलाखेलको तर्फबाट हिसुव थपलियाले सान्त्वना गोल फर्काए […]
विराटनगर, चैत ९ गते । नेपाल प्रहरीलाई एक गोलले पराजित गर्दै आयोजक विराटनगर सिटी फुटबल क्लव विजय भएका छन् । विराटनगरको सहिद रंगशालामा शुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिन सुरु भएको छ । विराटनगर सिटी फुटबल क्लव र नेपाल प्रहरीबीच प्रतिस्पर्धा भएको थियो । उद्घाटन खेलको मेन अफ दि म्याच विराटनगर सिटी फुटबल […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]