
विराटनगर, जेठ १७ गते । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेश नामाकरण भएपछि आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएको र आन्दोलनकारी पक्षको मागलाई वेवस्ता गरेको भन्दै प्रदेश सरकारवाट जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्री पदवाट समेत राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालको भागवण्डामा परेको कोशी प्रदेशको स्वास्थ्य […]
विराटनगर, जेठ १५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै आग आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका हुन् । उनले कुल विनियोजनमध्ये […]
काठमाण्डौ जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ […]
धनकुटा, जेठ १४ गते । प्रेस चौतारी धनकुटाले अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । शनिवार वार्षिक साधारण सभाको अवसर पारेर अग्रज पत्रकार सन्तोष रुचाललाई सम्मान र क्रियाशील पत्रकार सन्तोष सुवेदीलाई पुरस्कृत गरिएको हो । सङ्गठनमा सक्रिय रहँदै पत्रकारिता क्षेत्रको विकासमा योगदान पुर्याएबापत पत्रकार रुचाललाई सम्मान र सङ्गठनमा रहेर सक्रिय पत्रकारिता गर्दै […]
विराटनगर, जेठ ९ गते । राष्ट्रिय जनमोर्चा पार्टीले अमेरिकी साम्राज्य विरुद्धमा मेची महाकाली अभियान संचालन गरेका छन् । अभियानकै क्रममा विराटनगर आएका केन्द्रिय सचिव हिमलाल पुरीले नेपाल पत्रकार महासंघ मोरंग शाखाको हलमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएका हुन् । जेठ १ गते देखि शुरु भएको अभियान जेठ १५ गते सकिने छ । […]
विराटनगर, जेठ ८ गते । आर्थिक वर्ष २०७९–८० मा कोशी प्रदेशको प्रतिव्यक्ति उत्पादन १२९९ डलर हुने अनुमान गरिएको छ । प्रदेशिक राष्ट्रिय लेखा अनुमान आर्थिक वर्ष २०७९–८० को प्रादेशिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयलका तथ्यांक अधिकृत अवधेश कुमार शुक्लालेसो आनुमानको तथ्यांक सार्वजनिक गरेको हो । त्यसैगरी कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको […]
विराटनगर, जेठ ८ गते । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी काण्डमा प्रमुख दलका शिर्ष नेता माथि अनुसन्धान गर्न माग गर्दै अनुसन्धानको दायरामा नेताहरुलाई निष्पक्ष छानवीन गरी दोषी पाइए कडा कार्वाही गर्र्ने माग गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । सोही अवसरमा […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]