
विराटनगर, श्रावण २८ गते । हुलाकी राजमार्ग चाडाभन्दा चाडो निर्माण कार्य सम्पन्न गर्न माग गर्दै कटहरीका सर्वसाधारणहरुले सेतो प्लेटको सवारी साधनलाई रोकेर विरोध गरेका छन् । हुलाकी राजमार्गमा पर्ने कटहरी गाउँपालिकाका यूवाहरुले राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरुले चढने सेतो प्लेटका दुई पांग्रे र चार पांग्रे सवारी साधन रोकेर विरोध जनाएको हो । कटहरी गाउँपालिका अन्तर्गत पर्ने […]
अक्सिजन प्लान्ट मर्मत नगर्दा बिरामीहरुलाई सास्ती विराटनगर । कोशी प्रदेशकै सबभन्दा ठुलो कोशी अस्पतालमा रहेको अक्सिजन प्लान्ट मर्मत नगर्दा उपचार गराउन आएका विरामीहरुले सास्ती खेप्नु परेको छ भने अर्को तिर अस्पतललाई लाखौ रकम घाटा लागि रहको छ । अक्सिजन प्लान्टलाई साधारण मर्मत गर्दा पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने अक्सिजन प्लान्ट मर्मत नगरी कोशी अस्पताल विराटनगरले निजी […]
विराटनगर, श्रावण २० गते । कोशी प्रदेशकै सबैभन्दा ठूलोे कोशी अस्पतालको नयाँ भवन निर्माणको ठेक्का पाएका रमन, भूमि, बिआईपीएल जेभी कम्पनीका ठेकेदार सम्पर्क विहीन भएपछि निर्माण कार्य निर्माणको काम ठप्प भएको छ । कोशी अस्पतालको नयाँ भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ […]
विराटनगर, श्रावण १९ गते । विराटनगरमा श्रावण २० गते शनिवार आयोजना गर्न लागिएको ‘तनस्का फेसन शो रनवे’ मा बरिष्ठ हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला र चर्चित मोडेल सविता कार्की आउँने भएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो रनवेमा प्रमुख कलाकारका रुपमा निरौला र शोस्टपरका रुपमा कार्की आउँन […]
विराटनगर, श्रावण १४ गते । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । माइती नेपालले काठमाडौंमा कार्यक्रम आयोजना गरी सांसद शर्मालाई सम्मान गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गरी […]
विराटनगर, श्रावण १४ गते । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत विराटनगर महानगरपालिका वडा नं. ८ कार्यालयले डेंगी खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको छ । डेङ्गी रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका शेयर सदस्यहरु मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ । […]
विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको करीव साँवा करोड बरावरको अवैध सामग्री बरामद गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ना.६ख ४९०२ नम्वरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा टेलेफोन नाम लेखिएको भाडा माझ्ने साबुन २५ […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]