
विराटनगर, भाद्र ३० गते । दिदी–भिनाजुको कमजोर आर्थिक अवस्था भएका करण छोरा–छोरीलाई उच्च शिक्षामा अध्ययन गर्न लिएको लाखौ रकम फिर्ता नगरेपछि सालोको विच्चली भएको छ । नेपाल पत्रकार महासंघ मोरंग शाखाको हलमा पत्रकार सम्मेलनमा जिल्ला सुनसरी साहेबगंज–९ हाल देवानगंज गाउँपालिका वडा नं. ५ स्थायी घर भै विराटनगर महानगरपालिका–१३ डेरा गरी बस्ने ओम प्रकाश साह दिदी–भिनाजु […]
विराटनगर, भदाै ३० गते । झापा जिल्लाको कचनकवल गाउँपालिका वाडा-३ स्थायी घर भएका राजवंशी समुदाय बाट पुर्णप्रसाद राजवंशीलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएकाे छ । शुक्रबार बसेको परिषदको बैठकले राजवंशीसँगै २७ जनाको नाम सिफारिस गरेको थियोे । राजवंशी समुदायबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस हुने राजवंशी पहिलो व्यक्ति भएको कचनकवलका स्थानीय नवीन ढुंगानाले बताए […]
विराटनगर, भाद्र २५ गते । किड्स हेभेन स्कुल मोनटेश्वरीका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । विराटनगर महानगरपालिा वडा नं. १० तिनटोलिया शान्ति चौकमा रहको किड्स हेभेन मोनटेश्वरी स्कलमै पुगेर त्यहाँका बालबालिकाहरुलाई स्वास्थ्य कर्मीहरुले दादुरा–रुबेला विरुद्धको खोप लगाएको हो । मोनटेश्वरीमा पढ्ने बालबालिकाका अभिभावकको निगरानीमा दादुरा–रुबेला विरुद्धको खोप लगाएको मोनटेश्वरीका प्रमुख श्वेता सिंहले जानकारी गराए […]
विराटनगर, भदौं २५ गते । कोसी प्रदेश सरकारले सोमबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासीहरु समक्ष हार्दिक अपिल गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिंचाई तथा उर्जा एवं स्वास्थ्य मन्त्रि तिलकुमार मेन्याङ्बो (लिम्बु) द्वारा जारी उक्त विज्ञप्तिमा विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमा […]
संजय राजवंशी विराटनगर, भाद्र २५ गते । विराट जागृति कला केन्द्रद्धारा डाक्टर लिलि राजवंशीलाई सम्मानित गरिएको छ । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका उप मेयर शिल्पा निराला कार्की र विराट जागृति कला केन्द्रका अध्यक्ष काशी राजवंशीले प्रदान गरको हो । विगत लामो समयसम्म आँखाको विषेशज्ञ क्षेत्रमा २० हजार भन्दा बढि आँखाको सफल शाल्यक्रिया […]
विराटनगर, भाद्र २३ गते । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ११ औं साधारण सभाको अवसर पारेर एक जेष्ठ नागरिक सहित एसईइमा उच्चतम अंक ल्याउने चार जना उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मानित गरेका छन् । विराटनगर महानगरपालिका वडा नं. ८ प्रगति विनायक टोलमा रहेको सहकारी संस्थाले ११ औै साधारण सभाका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य […]
विराटनगर, भाद्र २२ गते । नेकपा (एमाले) मोरङको १० औँ अधिवेशन आगामी पुुस २७ र २८ गते हुने भएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले सो मितिमा अधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि ९ औँ जिल्ला अधिवेशन २०७८ साल पुस २३ र २४ गते विराटनगरमा सम्पन्न भएको थियो । पार्टी केन्द्रको […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]