डेढ सय किलोमिटर पदयात्रा गरी मुख्यमन्त्री कार्की सुनसरीमा

विराटनगर, फागुन १३ गते । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरीको तालतलैया क्षेत्र आइपुगेको छ । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तीमा अवस्थित हात्ती जैविक मार्ग हुँदै […]

राष्ट्रिय टग अफ वार प्रतियोगिता महेन्द्र मोरंग आर्दश बहुमुखि क्याम्पसमा

विराटनगर, फागुन १२ गते । नेपाल डोरी तान संघको आयोजनमा दोस्रो राष्ट्रिय टग अफ वार प्रतियोगिता महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पस विराटनगरको प्रांगणमा हुने भएको छ । संघको कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेले विराटनगरमा पत्रकार सम्मेलन गरी दोस्रो राष्ट्रिय टग अफ वार प्रतियोगिता महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पस विराटनगरको प्रांगणमा फागुन १८ र १९ गते […]

कोशी प्रदेशमा फागुन १३ गतेदेखि चैत ३ गतेसम्म दादुरा–रुवेलाको खोप अभियान

विराटनगर, फागुन ११ गते । दादुरा रुवेला रोग निवारण गर्ने उदेश्यले संचालन हुने राष्ट्रय व्यापी खोप अभियान आन्तर्गत कोशी प्रदेशमा फागुन १३ गते देखि चैत ३ गते सम्म दादुरा रुवेला खोप अभियन संचालन हुने भएको छ । दादुरा रुवेला खोप अभियानको खोप समन्वय समिति पदाधिकारी, संचारकर्मीहरु तथा सरोकारवालाहरुसंग विराटनगरमा भएको अभिमुखिकरण कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका […]

दादुरा रुबेला खाेप अभियान सम्बन्धि अभिमुखिकण सम्पन्न

संजय राजवंशी कटहरी, फागुन ११ गते । दादुरा रुबेला खाेप अभियान २०८०-८१ लाई सम्पन्न गर्न माेरङकाे कटहरी गाउँपालिकाले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका छन् । कटहरी गाउँपालिकाकाे स्वास्थ्य शाखा भवनको हलमा आयाेजना गरीएकाे अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिका उपाध्यक्ष सीता देवी राजवंशीले खाेपलाई जनता माझ प्रभावकारी रूपमा पुर्‍याउन सबै वर्गले समन्वय भुमिका खेल्नु पर्ने बताउदै […]

संस्कृति र प्रकृति संरक्षणका लागि गेरुकाधामबाट नदि संवाद पैदल यात्रा सम्पन्न

विराटनगर, माघ ८ गते । ऐतिहासिक, धार्मिक, साँस्कृतिक मात्र नभएर आर्थिक महत्त्व रहेको गेरुकाधाम नदिलाई संरक्षण गर्न उद्देश्य साथ शुरू गरिएको साप्ताहिक सरसफाई अभियानको १ वर्ष पुगेको अवसरमा सम्पुर्ण सरोकारवालाको ध्यानाकर्षण गर्न गेरुका नदिको संगम लोहारपट्टी न.पा. पिपराढी देखि उदगम स्थल भंगहा न.पा. कबिलासा/धरमपुर सम्मको नदि संवाद पैदल यात्रा सम्पन्न भएको छ । गेरुका नदिको […]

विराट राजवंशी समुदायको १७ औं बृहत भेला सम्पन्न

राजेश कुमार राजवंशी विराटनगर, फागुन ६ गते । राजवंशी समाज उत्थान समिति विराट केन्द्रीय कार्यसमिति (विराट) को १७ औं बृहत भेला भव्यताकाे साथ सम्पन्न भएकाे छ । विराट राजवंशी समुदायको १७ औं बृहत भेलालाई काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दियोमा बत्ती बालेर समुद्घाटन गरेका थिए । सो भेलालाई सम्बाेधन गर्दै मुख्यमन्त्री कार्कीले भने विराट राजवंशीहरुको […]

विराट राजवंशी समुदायको बृहत भेलाकाे अवसरमा मोटरसाइकल र्याली

राजेश कुमार राजवंशी विराटनगर, फागुन ४ गते । राजवंशी समाज उत्थान केन्द्रीय समितिले फाल्गुन ६ गते गरिने १७ आ‌ैं बृहत भेलाकाे अवसरमा मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । विगत १६ वर्षदेखि गर्दै आशएकाे माेटर साइकल र्यालीलाई यश वर्ष पनि निरन्तरता दीएका छन् ।उक्त माेटरसाईकल र्याली विराटनगरको कन्चन्वारी देखि पोखरिया,शंकरपुर, गोग्राह, कोचाखाल, सरोचिया, पिछरा, मलहनुवा, दहरिया, […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]