जीवन विकासका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कार

विराटनगर, बैशाख २३ गते । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डललाई पुरस्कृत गरेको हो । उत्कृष्ट शाखा प्रमुख घोषित भएका […]

नेपाली बजारमा अवसर बृद्वि गरि विदेशीने प्रवृत्ति घटाउने प्रयास

विराटनगर, बैशाख १३ गते । नेपाल उद्योग परिसंघ, युवा उद्यमी समिति काेशी प्रदेश बिराटनगरले वैशाख १६ गते “नेपाली बजारमा युवा विकास र अवसरहरुकाे बारेमा छलफल गर्ने भएकाे छ । नेपाली बजारमा नै युवा विकास र अवसरहरुको बृद्वि गरी विदेशी देशहरूमा अध्यागमनको प्रवृत्तिलाई घटाउने एउटा प्रयास स्वरूप छलफल गर्न लागेकाे नेपाल उद्योग परिसंघ, युवा उद्यमी समिति […]

धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण

धनकुटा, बैशाख ११ गते । धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो । छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउँने गरेकाले कुकुरको संख्या बढ्न रोकथामका […]

जीवन विकास स्वयंसेवक दिवसमा १६५ स्थानमा श्रमदान

विराटनगर, बैशाख ७ गते । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६५ स्थानमा विभिन्न कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ । जीवन विकासले हरेक वर्ष बैशाख ७ गते ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाउँदै आएको छ । शुक्रबार लघुवित्तले १६५ स्थानमा विभिन्न कार्यक्रम मार्फत श्रमदान गरी दिवस मनाएको हो । जीवन विकास लघुवित्तका ७१ वटा शाखा कार्यालयहरुले […]

अग्नि पीडितहरूकाे घर निर्माण गर्नका लागि रकम हस्तान्तरण

दिलीप अग्रवाल रंगेली, बैशाख ६ गते । रंगेली नगरपालिका वार्ड नं ३ स्थित बाबु साहेब टोलकाे अग्नि पीडितहरूकाे घर निर्माणका लागि मोरङ्ग समाज काठमाण्डौ (मोसोका) ले रकम हस्तान्तरण गरेका छन । नगरपालिकाका मेयर दिलीप बगडिया र वार्ड नं ३ का वडा अध्यक्ष भरत राज प्रसाईलाई मोसाकाका अध्यक्ष नरेन्द्र खतिवडा द्वारा आफ्नै सदस्य हरुबाट संकलन गरि […]

रानीमा दुई समूह बीच भएको तनाव नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस प्रहार

विराटनगर । रामनवमीको अवसरमा युवाहरुले श्रीराम र हनुमान अंकित झण्डा सहित निकालिएको ¥यालीमा अर्को समूहले अवरोध गरेपछि झड्प भएको थियो । सो झड्पलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस समेत प्रहार गरेपछि विराटनगरको रानी क्षेत्र तनाव ग्रस्त भएको थियो । सो झड्मा विराटनगर–१५ का १८ वर्षिय शुभम कुमार यादव र एक जना ८ वर्षिय […]

विराट राजवंशी सास्कृतिक पुस्तकालय भवनको शिलान्यास

राजेश कुमार राजवंशी विराटनगर, बैशाख ५ गते । विराट राजवंशी सास्कृतिक पुस्तकालय भवनको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिलान्यास गरेका छन् । विराटनगर–१२ बखरीमा केही वर्ष देखि कोठा भाडामा लिएर संचालनमा रहेको विराट राजवंशी सास्कृतिक पुस्तकालयको जग्गामा मुख्यमन्त्री कार्कीले भवन निर्माको शिलान्यास गरेको हो । सास्कृतिक पुस्तकालयको निर्माण कार्य बजेट अनुसार निर्माण कार्य सम्पन्न हुने […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]