अनुगमनको प्रतिवेदन माथि विभिन्न संघ संस्थाहरुसंग परामर्श

पदमकुमार सरदार विराटनगर, साउन १३ गते । अपाङगता भएका ब्यक्तिको अधिकार विषयक अन्तर्राष्ट्रिय महासान्धी २००६ को अनुगमनको प्रतिबेदनमाथी विभिन्न संघ संस्थाहरुसंग परामर्श लिएको छ । बिराटनगरमा राष्ट्रिय अपाङग महासंघ नेपाल कोशी प्रदेशले एक कार्यक्रमको आयोजना गर्दै बन्न लागेको अन्तर्राष्ट्रिय महासन्धिको प्रतिबेदनमा कस्त–कस्ता हक अधिकार समाबेश गर्न सकिने कुरामा बृहत छलफल गरेको आयोजकले जनाएको छ । […]

रौनियार समुदायका महिलाहरुले मनाए विषेश साउन

चन्दन रौनियार दुहबी, साउन १३ गते । सुनसरीको दुहबीमा रौनियार समुदायका महिला मंच दुहबी सुनसरीले विषेश साउनमा सांस्कृतिक कार्यक्रम गरि मनाएका छन । मंचले नयाँ सदस्य दर्ता तथा साउन महिनाको बिशेश साँगितीक कार्यक्रम मनाएको हाे । कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिका कार्यपालिका सदस्य तथा बियुटिसियन मिना श्रेष्ठले शुभकामना मन्तव्य राख्दै साउन अर्थात विभिन्न रंग समायोेजनको […]

चरगंहवा नदीको कटानले तीन गाँउ उच्च जोखिममा

कृष्णनगर, साउन १३ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ मा नदी कटानले ३ गाउँ उच्च जोखिममा परेका छन् । चरगंहवा नदीको कटानले भदुई, मानपुर र हथियागढ गाउँ जोखिममा परेका हुन् । चरगंहवा नदीको पानीको धार गाउँतर्फ फेरिएर बग्न थालेपछि स्थानीयबासीहरु त्रसित भएका छन् । वर्षायाममा नदीमा आएको बाढीले वर्षेनी सो गाउँतर्फ नदीले कटान गर्दै आएपछि तीनै […]

नेकपा (एमाले) नगर कमिटीको पूर्ण बैठक सहित पदस्थापन

चन्दन राैनियार दुहवी, साउन १३ गते । सुनसरीको दुहवी नगरपालिकामा नेकपा (एमाले) दुहवीका नवनिर्वाचित नगर कमिटीलाई पदस्थापन र पूर्ण बैठक गरिएको छ । दुहवीको साह सेवा भवनमा  नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नाागरिक मन्त्री भगवति चौधरीको प्रमुख आथित्यता कार्यक्रम्मा सम्पन्न भएको हो । कार्यक्रम्म स्वागत मन्तव्य राख्द दुहवी नेकपा एमाले […]

साेनार समाजद्वारा त्रिशूली नदीमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली सभा

विराटनगर, साउन ८ गते । पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भई ज्यान गुमाउनेहरू प्रति नेपाल साेनार समाज फाउन्डेसनले विराटनगरमा श्रद्धाञ्जली सभा गरेका छन । समाजले विराटनगरकाे पंचमुखी हनुमान मन्दिर अगाडि बी पल्टमा समाजका अगुवाहरूका साथ मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्दै वेपत्ताहरूकाे अविलम्ब खाेजी गरि परिवारलाई जिम्मा लगाउन समाजकाे अध्यक्ष महेश कुमार […]

महिला तथा स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर महिनाकाे दुई पटक

विराटनगर, साउन ४ गते । विराटनगर महानगरपालिका वडा नं. ८ ले प्रत्येक महिनाकाे पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर शुरूगरिएकाे छ । चालु आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले वताए । […]

उच्च अदालत विराटनगरबाट ३२ सय ५४ मुद्दा फछ्र्याैट

विराटनगर, साउन २ गते । उच्च अदालतले आर्थिक वर्ष २०८०–०८१ मा ३८ सय ८० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा ३२ सय ५४ मुद्दा अर्थात ८३.८६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत विराटनगरमा आर्थिक वर्ष २०८०–०८१ को प्रगती विवरण सार्वजनिक गर्दै उच्च अदालत विराटनगरका रजिष्टार जगदीशप्रसाद भट्टले सो जानकारी दिएको हो । आर्थिक वर्ष […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]