
चन्दन रौनियार सुनसरी, साउन २२ गते । लायन्स इन्टरनेशनल अन्तर्गत रहेका लायन्स, लियो क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएकाे छ । सुनसरी इटहरी स्थितरहेको दुर्गापाटी प्यालेसमा भएको कार्यक्रममा भारती श्रेष्ठ अध्यक्षतामा लायन्स क्लब अफ इटहरी मनकामना लगायतको नँया कार्य समितीको पदस्थापन गरिएको हो । नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा सिनेट रिजाल , सचिवमा विजया प्याकुरेल, […]
भोजराज घिमिरे विराटनगर, साउन २२ गते । मोरङको बेलबारीमा खड्का आयल सेन्टरले सावरी साधनमा पेट्रोल भर्दा पेट्रको सट्टा सवारी साधनमा हावा दिएको पाइएको छ । सुन्दा आश्चर्य लाग्न सक्छ तर यो सत्य घटना हो । पेट्रोल भर्न आएका एक युवकलाई १३ लिटर क्षमता भएको मोटरसाइकलमा करिब २ लिटर रिजर्वमा थप १४.५ लिटर तेल खड्का आयल […]
विराटनगर, साउन २२ गते। मठ–मन्दिर, हाटबजार लगायत गाउँमा भिक्षा मागेर जीविका चलाउने शारिरीक रुपमा अपाङ्ग रहेकी विराटनगर महानगरपालिका वडा नं. ११ की ४२ बर्षिया दानावती मुखिया जग्गाा माफियावाट ठगिएकी छिन् । भिख मागेर जीविका चलाउने र केही रकम जोगाएर राखेकी मुखियाले विराटनगरमा आफ्नै जग्गा र घर होस भनी कटहरी गाउँपालिका वडा नं. ४ बस्ने महमद […]
चन्दन रौनियार सुनसरी, साउन १९ गते । सुनसरीको इटहरी उपमहानगरपालिका वडा न. ४ स्थित रहेको मनकामना टोल र बेलगाछी टोलमा” एक घर एक विरुवा” नाराका साथ हरियाली सौदर्यकरण अभियान शुरू भएकाे छ । अभियान अन्तर्गत लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षरोपण […]
विराटनगर, साउन १७ गते । काेशी तथा बक्राहा नदी व्यवस्थापन माेरंगले भाेजपुर र संखुवासभा जिल्लामा साेलार प्रविधी जडान गरि कृषकको खेती पानी पुग्ने गरि सिचाइकाे व्यवस्था मिलाएपछि कृषकहरू खुशी भएका छन । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/०८१ काे बजेटमा एकीकृत उर्जा कार्यक्रम अन्तरगत ५२ लाख बजेट छुट्याइएकोमा ५२ लाख नै खर्च गरि साेलारबाट कृषकको खेतीमा […]
विराटनगर, साउन १६ गते । काेशी प्रदेश सरकारले सेटिङ्गमा ल्याएकाे बजेटकाे विरूद्व संघर्ष गर्ने पुर्व मुख्य मन्त्री केदार कार्कीले घाेषणा गरेका छन । काेशी प्रदेश सभाकाे मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले सेटिङ्गमा ल्याइएको बजेटकाे विरूद्व अभियान संचालन गरि विरोध गर्ने घाेषणा गरेकाे हाे । जनताको कर जनतालाई सुम्पने कार्यक्रम अन्तर्गत […]
विराटनगर, साउन १६ गते । नेपालको संविधानमा अन्य समुदायलाई आरक्षणको व्यवस्थासंगै अपाङ्गता भएको व्यक्तिहरुको प्रतिनिधित्वको लागि आरक्षण्को व्यवस्था हुनुपर्ने नेत्रहीन युवासंघ नेपाल जिल्ला शाखा मोरंगका अध्यक्ष दुर्गानाथ योगीले माग गरेका छन् । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा मंगलवा पत्रकार सम्मेलन गरी समानुपाति प्रणाली अन्तर्गत अपाङ्गता भएको व्यक्तिहरुको लागि पनि हरेक क्षेत्रमा आरक्षण्को व्यवस्था हुने […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]