स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यक

विराटनगर, असोज २० गते । स्वास्थ्य सेवामा लागेका स्वास्थ्यकर्मीहरु संवेदनशील हुने आवश्यक रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वताएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०–०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको जानकारी गराउँने उदेश्यले आयोजना गरिएको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन सो कुरा वताएका हुन । उहाँले स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सिमित साधन […]

विद्यालयको टोली सुझाव संकलन गर्न घरदैलो अभियानमा

पथरी शनिश्चरे, असाेज १९ गते । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ मा रहेको दुर्गा माध्यमिक विद्यालयको टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान गरिरहेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, अभिभावक र सरोकारवाला सेवा क्षेत्र भित्रको प्रत्येक घरमा हिंडिरहेको छन । असोज ११ गते सुझाव संकलन गर्न सुरु गरेको […]

विराट राजवंशीले पहिलाे पटक हुकाहुकी सार्वजनिक रूपमा मनाउने तयारीमा

विराटनगर, असाेज १९ गते । विराट राजवंशी यूवा समितिले सदियाै देखि तराई मधेशमा बसाेवास गरदै आएका मधेसी समुदायकाे घर-घरमा मनाउने हुकाहुकी पर्वलाई पहिलाे पटक सार्वजनिक रूपमा मनाउने तयारीमा जुटेका छन । राजवंशी समाज उत्थान समितिकाे भातृ संगठनकाे रूपमा रहेकाे विराट राजवंशी यूवा समितिका अध्यक्ष विक्रम राजवंशीले नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरि अगामी […]

जनता आवास तीन जिल्लामा ४ सय ७ घर निर्माण सम्पन्न

विराटनगर, असोज १९ गते । जनता आवास अन्तर्गत मोरंग, सुनसरी र उदयपुर गरी तीन जिल्लामा ४ सय ७ घर निर्माण कार्य सम्पन्न भएको छ । शहरी विकास तथा भवन कार्यालय, कोशी प्रदेश मोरंग विराटनगरका प्रमुख सुरेन्द्र कुमार संवोका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा जनता अवास कार्यक्रम अन्तर्गत उदयपुरमा १२९, सुनसरीमा ९३ र मोरंगमा १२५ घर […]

अगामी माघमा हुने कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु

विराटनगर, असोज १८ गते । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ । पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नु पर्ने बताए । उहाँले ढुंगाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै […]

आँखा रोगको उपचारलाई प्रभावकारी सेवा विस्तार गर्न छलफल सुरु

विराटनगर, असोज १८ गते । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेशभरी विस्तार गर्न सरोकारवालासंग आवश्यक छलफल सुरु गरेको छ । स्वास्थ्यमन्त्री समेत रहनुभएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ, मन्त्रालयका सचिवसहितका सरोकारवालाहरुसँग आँखा रोगको उपचारलाई प्रभावकारी बनाउने बारे छलफल गरेको हो । कोशी प्रदेशमा स्मार्ट […]

विराट सडक महोत्सवको सम्पुर्ण तयाारी पुरा

विरटनगर, असोज १६ गते । खानाका परिकार र सांस्कृतिक कार्यक्रमसहितको विराट सडक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी भोली देखि शुरु हुने विराट सडक महोत्सको सम्पर्ण तयारी पुरा भएको आयोजक मन्जिना मुभिज क्रियसन प्रा.लि.का अध्यक्ष जतिन तम्रकारले पत्रकार सम्मेलन गरी वताए । ऐतिहासिक तथा सस्कृतिक […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]