ई–सेवामा अवरोधपछि खल्तीबाट धन्दा सुरु, को हुन् ‘वान एक्स बेट’का नेपाल नाईके ?

काठमाडौं । ‘वान एक्स बेट’को अबैध बेटिङ धन्दाको कारोबारलाई ई–सेवाले निषेध गरेपछि ‘वान एक्स बेट’ ले अहिले खल्तीको दुरुपयोग गर्न थालेको प्रमाण फेला परेको छ । बेटिङ धन्दाको रुपैंया रकमान्तर गर्न ‘वान एक्स बेट’ले ई सेवाको दुरुपयोग गर्दै आएको थियो । वान एक्स बेटको बेटिङ धन्दाको अपराध खबरले पर्दाफास गरेपछि ईसेवाले बेटिङको कारोबारको रकम रकमान्तरमा रोक लगाएको […]

एक दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न

विराटनगर, श्रावन १० गते । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगती विनायक टोल विराटनगर महानगर पालिका वडा नं. ८ ले एक दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । उक्त तालिममा सहभागी शेयर सदस्यहरुलाई सहकारीका जानकार काशी नाथ श्रेष्ठले सहजी करण गरेका थिए । सो तालिममा संस्थाको एैना भनेको वार्षिक वासलात हुन्छ । […]

विरामी भर्ना नलिदा एम्वुलेन्समै मृतयु

विराटनगर, श्रावण ९ गते । नोवेल मेडिकल कलेज र कोशि अस्पतला विराटनगरले विरामिको भर्ना नलिदा एम्वुलेन्समै एक विरामीको मृत्यु भएका छ । उदयपुरका पदम राईलाई अस्पतालहरुले भर्ना नलिदा एम्वुलन्समै मृत्यु भएको विरामीका आफन्तले वताए । कोशी अस्पतालको आकस्मिक कक्ष अगाडी २ घण्टा एम्वुलेन्समा विरामी छरपटाई रहेका थिए तर कुनै पनि डाक्टर र अस्पतला प्रशासनले छुन […]

अबैध औषधी बिक्री बितरण गर्ने पसलमा प्रहरीको छापा

विराटनगर, श्रावण ८ गते । औषधी पसलमा अबैध रुपमा औषधी विक्री वितरण गरेको गोप्य सूचनाका छापा मारी गरी तीन जानालाई पक्राउ गरेका छन् । मोरङको बेलवारी नगरपालिका वडा नं. ६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीहरुको बिक्री वितरण भईरहेकोमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले […]

विश्व/कोरानाको लागि अक्सफोर्डले दिएको नयां समाचारपाछि, रुसले भन्यो तयार छ भ्याक्सीन

श्रावन ६ गते । लण्डनको अक्सफोर्ड यूनिभर्सिटीले कोरोना भ्याक्सीनको शुभ समाचार दिएपछि रुसले पनि भन्यो हामीसंग तयार छ भ्याक्सीन । अक्सफोर्ड यूनिभर्सिटीपछि रुसले कोरोना भइरसको भ्याक्सिन वनाएको दावी गरेको छ । रुसले भन्छ हाम्रो देशमा कोरोना भाइरस ठीक गर्ने एन्टी डोज प्रयोग गर्न तयार रहेको छ । कोरोना भइरसको रोकथामको लागि विश्व भरीका देशहरु नै […]

कोशी ब्यारेजमा पानी उच्च, सतर्क रहन आग्रह

इटहरी : पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तकोशीमा पानीको बहाव भएको छ । मंगलबार बिहान गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९७० क्युसेक पुगेको छ । ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । पानीको बहाव बढेसँगै सप्तरी र सुनसरी सीमामा बस्नेहरुलाई स्थानीय प्रशासनले […]

बक्राहा खोलाका कारण चार परिवार बिस्थापित, १५० परिवार जोखिममा

६ साउन, विराटनगर । बाक्राहा खोलाले बाँध कटान गरेपछि मोरङको सुनवर्षी नगरपालिका–७ मा ४ परिवार बिस्थापित भएका छन् । १५० परिवार उच्च जोखिममा परेका छन् । अबिरल वर्षासँगै आएको बाढीले चैता र मल्धैयाको बीचबाट १५ मिटर साइट बाध कटान गरेपछि १५० परिवार जोखिममा परेका हुन् । खोलाले कटान गरेका कारण ४ परिवारलाई सुरक्षित स्थानमा सारिएको […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]