अग्नी पिडित शर्माको परिवारलाई खाद्य्यान सहयोग

बिराटनगर, जेठ २९ गते । रंगेली नगरपालिका वडा नं. २ मंगलवारे बस्ने अग्नी पिडित राजेन्द्र शर्माको परिवारलाई नेपाल बढई कल्याण समाजले खाद्य्यान सहयोग गरेको छ । समाजिक दायित्व अन्तर्गत समाजका मनकारी मनहरु सप्तरी जिल्ला राजविराजको भगवती शर्मा, संजय शर्मा, मोरंगका रामलाल सुतिहार र श्याम सुन्दर सुतिहारले संयुक्त रुपमा २ बोरो चामल र १ बोरा भुजा […]

‘जीवन बचाऔं’ अभियानमा प्राप्त सहयोग विपन्न परिवारलाई वितरण

बिराटनगर, जेठ २४ गते । ‘जीवन बचाऔं’ अभियानले मोरंगको जहदा गाउँपालिकाको विपन्न परिवारहरुलाई राहत स्वरुप खाद्य्यान्न सामग्री वितरण गरेको छ । कोरोना महामारीको वेला नेपाल सरकारले लगाएको निषेधाज्ञाको कारण मजदुरी गर्न समेत नपाएको विपन्न परिवारलाई खाद्य्यान सामग्री उपलब्ध गराउने उदेश्यका साथ भिलेज नेपाल शाखा कार्यालय जहादा वडा नं. १ र हातीबन्धा युवा क्लबले संयुक्त रुपमा […]

परिसघ प्रदेश न १ द्धारा पच्चीस लाख बराबरको खाद्य्यान हस्तान्तरण

बिराटनगर, जेठ ११ गते । नेपाल उध्योग परिसघ प्रदेश न १ को प्रमुख सल्लाहकार तथा एसियन थाइफुड इन्डष्ट्री प्रा लि का प्रबन्ध निर्देसक महेश जाजु र संचालक राधेश्याम सारडाले २५ लाख बराबरको खाद्य्यान हस्तान्तरण गरेको छ । सुनसरीको दुहवी नगरपालिका वडा नं. ९ स्थित एशियन थाइ फूड्स प्रा.लि.को प्रागणमा एक कार्यक्रमको आयोजना गरी गरीब तथा […]

भिलेज नेपालद्धारा माक्स र सेनिटाईजर वितरण

बिराटनगर, बैशाख २८ गते । कोरोना भाईरस (कोभिड–१९) को महामारी चलि रहेको वेला सो महामारीबाट बच्नको लागि जनचेतना जगाउदै भिलेज नेपालले मास्क र सेनिटाईजर वितरण गरेको छ । जहदा गाउँपालिकाको वडा नं. १ को कोराना संक्रमित विष्णु राजवंशीलाई मास्के र सेनिटाईजर हस्तान्तरण गर्दै सोही वाटोमा मास्क नलगाई हिडेका वटु्वाहरुलाई मास्क वितरण गर्दै सिनिटाईजर प्रयोग गर्न […]

जातिय भेषभूषा र पहिचान झल्काउने पोषाक वितारण

रंगेली, बैशाख १७ गते । आदिवासि जनजातिमा पर्ने मुडियारी, उराव, सन्थाल, कर्मकार, जातिहरुलाई जातिय भेषभूषा र पहिचान झल्काउने पोषक र गायनमा प्रयोग हुने बाजागाजाहरु वितरण गरिएको छ । रंगेली नगरपालिकाले एक समारोहको आयोजना गरी सो कार्यक्रमका प्रमुख अतिथी रगेली नगरपालिकाको मेयर दिलीप कुमार अग्रवालले सो सामग्री वितरण गर्दै भने यी जातिहरुको भेषभुषा र गायनका यन्त्रहरु […]

आदीवासी जनजाति यूवा महासंघको अधिवेशनमा भाग नलिने घोषणा

बिराटनगर, चैत १८ गते । राष्ट्रिय आदिवासी जनजाति यूवा महासंघले बुटवलमा हुने पाँचौ आदीवासी जनजाति यूवा महासंघ नेपालको महाधिवेशनमा भाग नलिने घोषणा गरेको छ । राष्ट्रिय आदिवासी जनजाति यूवा महासंघको अध्यक्ष प्रभाग कुमार खवास र उप महासचिव तिलोक सिह पुल्लुङहाङ देवानले प्रेस विज्ञप्ती जारी गर्दै चैत २० र २१ गते बुटवलमा हुन गई रहेको आदिवासी […]

बड्ही समाजद्धारा शुभकामना आदान–प्रदान तथा सम्मान

बिराटनगर, चैत १४ गते । नेपाल बड्ही समाज जिल्ला कार्यसमिति, मोरंगले होली पर्व तथा नयाँ वर्ष २०७८ सालको शुभअवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी बिराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले समुद्घाटन गर्नु हुँदै बड्ही जातीको उत्थानका लागि विराटनगर महानगरपालिका सहयोग गर्न तयार रहेको भन्दै बड्ही जातिको यूवाहरुलाई […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]