जबरजस्ती करणी गरी फरार रहेका एक पक्राउ

विराटनगर, बैशाख २५ गते । सामाजिक संजाल फेसबुक मार्फत चिनजान भई फोनमा कुराकानी गरि विवाह गर्ने प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला तनहुँ भिमाद नगरपालिका वडा नं. २ स्थाई वतन भएको बर्ष ३७ को हिमाल मगर भन्ने अभिमान सिं आलेलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सहयोगमा […]

सहकारी चोरीमा संलग्न दुई मोटर साईकल सहित ६ जना पक्राउ

झापा, बैशाख १० गते । झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारी संस्थामा चोरी गरेको आरोपमा दुई मोटर साईकल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय […]

चोरी–डाँका गरेको कसूरमा ३ जना महिलाहरु पक्राउ

विराटनगर, चैत २७ गते । चोरी डाँका गरेको कसुरमा ३ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेका छन् । महिलाहरुलाई विभिन्न दुई स्थानमा चोरी–डाँका गरेको अभियोगमा दशीका माल सामानहरु सहित आईतवार पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिका वडा नं.४ चिसापानी खतिवडा टोल बस्ने बर्ष २४ की सुनिता सार्की, बर्ष २३ की कबिता परियार […]

बन्चरो प्रहार गरि एकको हत्या, हत्या गर्ने पक्राउ

शुभ नारायण यादव सप्तरी, चैत ७ गते । सप्तरीको सप्तकोशी नगरपालिका वडा न.३ मा बन्चरो प्रहारबाट एककाे मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा न.३ स्थित सखवनि नयाँ वस्तीका ४५ वर्षिय हिराइ सदालाई छोरा २२ वर्षिय लालदेव सदाले घरायसी विवाद हुँदा धरेलु हतियार बन्चरोले घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

रौतहटमा मनी ट्रान्सफर लुट्ने ३ भारतीय पक्राउ

रौतहटमा मनी ट्रान्सफर लुट्ने ३ भारतीय पक्राउ अमित ठाकुर रौतहट, चैत २ गते । राैतहटकाे पराेहा नगरपालिकामा संचालन रहेकाे शिव मनि ट्रान्सफरमा गाेली चलाएर लुटपाट गर्ने तीन जना भारतीय पक्राउ परेका छन्। रौतहटको परोहा नगरपालिका-९ स्थित संचालनमा रहेको शिव मनि ट्रान्सफरमा ३ जना भारतीय युवाले लुटपाट गर्ने मनसायले संचालक माथी गाेली प्रहार गरी लुटपाट गरी […]

लागू औषध सहित ४ जना पक्राउ

विराटनगर, चैत १ गते । लागू आ‌ैषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेका छन । मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई बुधवार पक्राउ गरिएको थियो । त्यसैगरी ईलाका […]

एक महिलालाई हत्या गरेको आरोपमा एक पक्राउ

संखुवासभा, फागुन २७ गते । संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]