विराटनगर, श्रावण ९ गते । नोवेल मेडिकल कलेज र कोशि अस्पतला विराटनगरले विरामिको भर्ना नलिदा एम्वुलेन्समै एक विरामीको मृत्यु भएका छ । उदयपुरका पदम राईलाई अस्पतालहरुले भर्ना नलिदा एम्वुलन्समै मृत्यु भएको विरामीका आफन्तले वताए । कोशी अस्पतालको आकस्मिक कक्ष अगाडी २ घण्टा एम्वुलेन्समा विरामी छरपटाई रहेका थिए तर कुनै पनि डाक्टर र अस्पतला प्रशासनले छुन […]
विराटनगर, श्रावण ८ गते । औषधी पसलमा अबैध रुपमा औषधी विक्री वितरण गरेको गोप्य सूचनाका छापा मारी गरी तीन जानालाई पक्राउ गरेका छन् । मोरङको बेलवारी नगरपालिका वडा नं. ६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीहरुको बिक्री वितरण भईरहेकोमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]