झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ पक्राउ

विराटनगर, साउन १४ गते । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काकँडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टबाट खटिएको प्रहरीको टोलीले मेचीनगर-७ का २८ बर्षीय झक बहादुर खड्का र ३० बर्षीय खडग बहादुर दर्जीलाई ५ ग्राम लागुऔषध ब्राउन […]

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ

विराटनगर, साउन ९ गते । मोरङ र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर–१६ स्थितमा चेकजाँचको क्रममा को. १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका–५ का २५ बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा–४ का ३० बर्षीय उज्वल सापकोटालाई […]

ठुलो परिमाणको लागुऔषध गाँजा सहित गाडी चालक नियन्त्रणमा

विराटनगर, साउन ६ गते । ठुलो परिमाणको लागुऔषध गाँजा सहित गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (पिट) बाट खटिएको प्रहरी टोलीले ठुलो परिमाणको लागुऔषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको हाे । बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आज सुनसरीको ईटहरी उप-महानगरपालिका-१ स्थितबाट बा १५ प ७१४ […]

उदयपुरबाट गाँजा सहित ३ जना पक्राउ

विराटनगर, साउन १ गते । उदयपुरको कटारी नगरपालिका–७ रिस्कुबाट ४९ किलोग्राम गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाँपालिका–१ बाहुनीटारका ३१ बर्षीय शम्भु राई, १८ बर्षीय आषिश भुजेल र अर्का एकजना बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले तीनै जनाले बोकेर ल्याउदै गरेको अवस्थामा […]

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर, अषाढ ३१ गते । मोरङ र झापाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये मोरङ सुन्दर हरैचा नगरपालिका ४ का २१ बर्षीय मनिष चौधरी, २५ बर्षीय अशोक ऋसिदेब, ३१ बर्षीय नबिन कार्की र ३२ बर्षीय बिष्णु चौधरीलाई २.१५ ग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका १५ […]

कैँची प्रहारबाट एककाे मृत्यु दुई घाईते, नबालक सहित चार पक्राउ

विराटनगर, अषाढ २५ गते विराटनगर वडा नं. २ प्रदेश टेलिकम कार्यालय नजिक सेन्ट जोसेफ स्कुलको मोडमा धारिलो कैँची हतियार प्रहार गर्दा एक जनाकाे मृत्यु हुनुका साथै दुईजना घाईते भएका छन । मृत्युु हुनेमा मोरङ कटहरी गाउपालिका वडा नं. १ जमटोकी बस्ने बर्ष २१ को करण कामत रहेकाे छ । घाइते हुनेमा साेही ठाउँ बस्ने बर्ष […]

लागुऔषध सहित २ भारतीय नागरिक शस्त्र प्रहरीको फन्दामा

अमित ठाकुर । रौतहट, अषाढ १९ गते । मधेश प्रदेशकाे रौतहट जिल्लामा अवैध लागुऔषध सहित २ जना भारतीय युवकलाई नागरिकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेका छन। पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला बकरी वडा नंबर ३ राघोपुरका २० वर्षिय रौशन कुमार र १८ वर्षिय अमित कुमार रहेका छन । भारत नेपालको खुला सिमाना हुँदै रौतहटको […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: crimeopration@gmail.com