विराटनगर, भाद्र १७ गते । कोरोना भइरसको कारणले विराटनरमा निषेधाज्ञा जारी रहेकै वेला अटोमेटिक पेस्तोल सहित ५ जना अपराधिक व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरको छ । बिराटनगर उपमहानगर पालिका वडा नं. ४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा नं. २ को अभिसेक राय, रविन शर्मा र किसन साहलाई प्रहरी पक्राउ गरेको […]
पवन शाह विराटनगर, भाद्र १६ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट जोगवनीले आज बेलुका ठूलो परिणमको लागु औषध गाजा बरामद गरेको छ । भखरै स्थापना भएको आउट पोस्टबाट खटेको मोबाइल गस्ति टोलीले नेपाल बाट भारत तपÞर्m ट्रयाकटरमा सेट गरेर लादैगरेको ठुलो परिमाणको लागुऔषध गाजा नियन्त्रणमा लिएको छ । बिराटनगर महानगर पालिका वडा नं. १७ […]
झापा, भाद्र १६ गते । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ । मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो । भारतबाट […]
बिराटनगर, भाद्र १४ गते । मोरङ र सुनसरीका २ स्थानबाट नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुधनगर मोरङबाट खटिएको प्रहरी टोलीले शनिवार लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले प्रदेश नं १–०२–०४० प ९६६८ नं को मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा चालक गढी गाउँपालिका […]
विराटनगर, भाद्र १२ गते । प्रदेश नं. १ को मोरंग जिल्लाको बेलवारी नगरपालिकामा दुई समूह बीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका स्थानीय चन्द्र कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राई वताए ।राईको उपचारका क्रममा […]
सुनसरी, भाद्र १२ गते । सुनसरीको धरान उपमहानगर पालिका वडा नंं. १३ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ परेको छ । धरान वडा नं. १३ को बिजय शेर्पाले आफ्नै कोठामा लागुऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बिहिवार दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो […]
कलैया, भाद्र १२ गते । कलैया अस्पतालमा एक गर्भवती महिलाको उपचारमा स्वास्थ्यकर्मी स्टाफहरुले लापार्वाही गरेको भन्दै मडिकल सुपरिटेन्डेन्ट माथि कारवाही गर्न माग गरको छ । बारा जिल्लामा एक मात्र जिल्ला अस्पताल कलैयाको मेडिकल सुपरिटेनडेन्ट विरेन्द्र मण्डललाई कारवाहीक गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कलैयामा जाहेरी परेको छ । कलैया उपमहागरपालिका वडा नं. ७ को अन्तिमा […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]