मलद्धारमा लुकाउन खोज्ने सुनजस्तो देखिने पदार्थ बरामद

विराटनगर, मंसिर २६ गते । मलद्धारमा लुकाएर भन्सार छल्न खोज्ने सुन जस्तो देखिने पदार्थ सहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । दुबईबाट काठमाडौं आएका दुई जना भारतीय यात्रु सुनजस्तै देखिने पहेँलो पदार्थसहित नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका ३१ वर्षीय सथम हुसेन र ३६ वर्षीय कादर इब्राहिम पक्राउ परेका […]

भरुवा बन्दुक सहित १ जना पक्राउ

खोटाङ, मंसिर २० गते । खोटाङ ऐसेलुखर्क गाँउपालिका-२ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन् । अनईतवार बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी टोलि खटि गई राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो । […]

लागूऔषध र चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर, मंसिर १७ गते । लागूऔषध मुद्धा र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लागूऔषध मुद्धाका सुनसरी धरान उप-महानगरपालिका वडा नं. ७ का ४१ बर्षीय नौसाद सिदिकी र चोरी मुद्धाका मोरङ कटहरी गाउपालिका वडा नं. १ का २३ बर्षीय सुरज कामत रहेका छन् । दुवैजनालाई सम्मानित सुनसरी र मोरङ अदालतबाट कैद […]

लागुऔषध ब्राउनसुगर सहित महिला पक्राउ

झापा, मंसिर १४ गते । झापा मेचीनगर नगरपालिका ६ मेची पुल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा कन्काई ३ की २४ बर्षीया सरिता वि.क. रहेकी छिन् । साेेमबार लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा वि.क.ले आफ्नी ८ बर्षीया छोरीको साथमा लुकाईछिपाई ल्याएको ब्राउनसुगर २ ग्राम […]

आमा र बहिनीको कुटपिटबाट उरावको मृत्यु

मोरङ, मंसिर १३ गते ।आमा र बहिनीको कुटपिटबाट मोरङ कटहरी गाउँपालिका वडा नं. ५ का ४० बर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ । कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई पक्राउ गरिएको छ । गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिबाद हुँदा आमा र बहिनीले बाँसको लाठिले […]

श्रमिक टाेलबाट ब्राउन सुगर सहित एक जना पक्राउ

सुनसरी, मंसिर ११ गते । सुनसरी ईटहरी उपमहानगर पालिका वडा नं.४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चितवन भक्तपुर वडा नं. १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० बर्षीय संजय लामा रहेकाे छ । बिशेष सुचनाको आधारमा शुक्रबार ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले […]

तास, नगद सहित ९ जना जुवाडे पक्राउ

झापा, मंसिर ८ गते । झापाको दमक नगरपालिका ५ का टेक वहादुर कार्कीको घरकोमा तास खेलिरहेको अबस्थामा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनि ४६ बर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सुर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]