श्रावन ६ गते । लण्डनको अक्सफोर्ड यूनिभर्सिटीले कोरोना भ्याक्सीनको शुभ समाचार दिएपछि रुसले पनि भन्यो हामीसंग तयार छ भ्याक्सीन ।
अक्सफोर्ड यूनिभर्सिटीपछि रुसले कोरोना भइरसको भ्याक्सिन वनाएको दावी गरेको छ । रुसले भन्छ हाम्रो देशमा कोरोना भाइरस ठीक गर्ने एन्टी डोज प्रयोग गर्न तयार रहेको छ । कोरोना भइरसको रोकथामको लागि विश्व भरीका देशहरु नै कोरोना भाइरसको एण्टी डोज वनाउन लागि परेका थिए ।
रुसको उप रक्षा मन्त्री रुसलान त्सलीकोवले भन्यो रुसी रक्षा मन्त्रालयको सहयोगले निर्माण गरिएको कोरोना एण्टी भ्याक्सिनको दोस्रो चरणको परिक्षण सफलतापूर्वक गरि सकेको छ । घरेलु रुपमा प्रयोग गर्न खोप तयार छ । भ्याक्सिन जुन व्यक्तिमा प्रयोग गरिएको थियो । उसले राम्रो महसुस गरेको छ ।
कोरोनाको प्रतिरोधक क्षमता विकसित भइरहेको वताउंदै रुसले २०२० मा घरेलु स्तरको लागि ३ करोड र विदेशको लागि १७ करोड डोज तया गर्न सक्दछ । पाँचवटा देशले भ्याक्सीनको उत्पादनको लागि तत्परता देखाई सको छ ।
अक्सफोर्ड यूनिभर्सिटीले वनाएको कोरोना भ्याक्सिनलाई बैज्ञानिकहरुले सुरक्षित रहकेो वताएको छ ।
त्यसैगरी अक्सफोर्ड यूनिवर्सिटीले कोरोना भाइरसको भ्याक्सीन तयार गरी सकेको दावी गरेको छ । सोधकर्ता एक वैज्ञानिकले दावी गरेको छ कि अक्सफोर्डले दावी गरेको औषधी सुरक्षित रहेको छ । अक्सफोर्डले विकसित गरेका कोरोनाको एण्टी भ्याक्सीन प्रतिरक्षा प्रणालीको विकासभई शरिर भित्र कडा प्रतिरक्षा उत्पन्न गर्नेछ ।
एण्टीवडीज उत्पन्न गर्ने एकवाट नयां खोपको भयो विकास
एक अध्ययनको अनुसार वैज्ञानिकहरुले एउटा यस्तो कोभिड–१९ खोप विकसित गरेको छ । जसमा एण्टीवडीज उत्पन्न गर्दछ जुन किन मूसा र स्तनधारी प्राणीमा एकवटा खोपले कोरोना भाइरसलाई सखाप पारेर स्वस्थ्य वनाई दिन्छ । यो अध्ययन गर्ने टीमा एक जान भारतीइ वैज्ञानिकको पनि सहभागीता रहेको छ । उक्त खोप मांसपेशमा लगाएपछि दुई साता भित्र खोपको प्रभाव शुरु भइहाल्छ ।
वैज्ञानिकहरु भनेको छ यस प्रकारको खोप प्रोटिनको मात्रा अत्याधिक मात्रा समावेश गरेको छ । मानव शरिमा प्रतिरक्ष प्रणालीको भारपुर विकास गर्दछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]