झापा, असोज ९ गते । झापा बिर्तामोड–५ स्थितमा रहेको एक घरको छतबाट झर्दा एक १३ बर्षीय बालिकाको मृत्यु भएको छ । क
राती खान खाई सकेपछि घरको छतमा गई हिलडोल गर्देै तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक कृतिका ५ दिन अगाडी काठमाण्डौबाट मावली घरमा आएकी हुन । मावली घरकै चार तला माथीको छतबाट झरेर उनको मृत्यु भएको सा कार्यालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]