विराटनगर, असोज ५ गते । प्रदेश नं. १ मोरंग जिल्लाको बुढीगंगा गाउँपालिका स्थित टंकीमा रहेको विराटनगर मेडिकल कलेजमा उपचाररत ३७ वर्षीय मलिाको कोरोना संक्रमणवाट मृत्यु भएसंग प्रदेश नं. १ मा मृ्त्यु हुनेको संख्या ५४ पुगेको छ ।
पाथिभरा याङवर १ की कलेजोको समस्या लिएर भदौ ३० गते अस्पताल भर्ना भएको महिलामा कोरोना पोजिटिभ देएिको थियो । आज सो महिलाको भएको अस्पतालले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]