विराटनगर । कोरोना भाइसर (कोभिड–१९) को महामारीलाई फैलिन नदिनको लागि मोरंग जिल्ला भरीका लागि जिल्ला प्रशासन कार्यालयले १६ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।
आज १२ बजे रातीबाट लागु हुनेगरी ५ दिनको लागि निषेधाज्ञा जारी गरेको छ । जारी गर्ने निर्णय गरेको मोरंगका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।
कोरोना संक्रमन दिनदिनै बृद्धि भई रहेको र आम नागरिक भिडभाड, हिलडुन गर्न न छाडेकोले थप कडाई गर्न यस अगाडी मोरंगको विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, कटहरी गाउंपालिका र बुढी गंगा गाउँपालिकामा भाद्र ५ गते देखि १० गते सम्म निषेत्रधाज्ञा जारी गरिएको थियो ।
निषेधाज्ञाका पूणपाठ
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]