विराटनगर । विराटनगर महानगरपालिा वडा नं. १२ स्थित पाञ्चालिको खुल्ला चौरमा एक महिलाको शव फेला परेको छ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको उत्तरपट्टिको चौरमा ३५–४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो ।
अनुसन्धानको लागि घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]