मिर्चैया, भाद्र ८ गते । सिरहाको मिर्चैया बजारमा रहेको साह एण्ड लजमा अबैद्ध धन्धा गरी रहेको दुई महिला र दुई पुरुषलाई रंगेहात प्रहरीले पक्राउ गरेको छ ।
मन्होर गाउँको दुई महिला र सोही ठाउँको नौषद र मोमताजले खुलेआम गाउँका युवाहरुलाई धम्की दिएका थिए कि म यो महिला संग बस्तु ताकत छ भने पक्रेर देखाउ भनेर गाउँवाट भागेका थिए ।
ती गाउँले यूवाहरुले सुराकीको सूचनाको आधारमा ती चारै जनालाई संतोष होटल एण्ड लजबाट रंगेहात समाती शसस्त्र प्रहरीको जिम्मा लगाएका छौ ।
खाना खाने बहानमा होटल पसेका तीनै जान होटल रंगेहात पक्राउ परेका थिए । सो होटलमा अबैद्ध धन्धा बराबर हुंदै गरेका स्थानीयहरुले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]