विराटनगर, पुस १४ गते । जनप्रिय माध्यमिक विद्या लय कटहरीद्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ काे १ लाख ४२ हजार रकम विद्यार्थिलाई छात्रवृत्ति बाँडिएका छन् ।
कक्षा १ देखि कक्षा ८ सम्मकाे छात्र – छात्रालाई ४ सय, दलितलाई ४ सय र सिमान्तकृतलाई ५ सयकाे दरले साे रकम बुधवार वितरण गरेकाे हाे ।
छात्रवृत्ति वितरण वितरण कार्यक्रममा कटहरी गाउँपालिका अध्यक्ष देवराज चाैधरि, वडा नम्बर ३ अध्यक्ष जदुलाल कामत लगायत विद्यालयका शिक्षक शिक्षिकाहरु उपस्थिति रहेकाे जनप्रिय मा. वि. का प्राद्ययापक राजकुमार चाैधरिले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]