विराटनगर, असोज ३१ गते । पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत प्रदेश सभा तर्फ प्रदेश १ मा ५६ निर्वाचन क्षेत्र, मधेश प्रदेशमा ६४ निर्वाचन क्षेत्र, बागमती प्रदेशमा ६६ निर्वाचन क्षेत्र, गण्डकी प्रदेशमा ३६ निर्वाचन क्षेत्र रहका छन् ।
त्यसैगरी लुम्वनी प्रदेशमा ५२ निर्वाचन क्षेत्र, कर्णाली प्रनेशमा २४ निर्वाचन क्षेत्र र सुदुरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।
यी मध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य रहेका छन् ।
देशभर प्रतिधिस सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]