विराटनगर, श्रावण २१ गते । कोशी अस्पतालको आईसोलेशनमा भर्ना भएको एक व्यक्तिको मृत्यु भएपछि कोरोना परिक्षण्को तयारी गरको छ ।
श्वासप्रश्वासको समस्या भएपछि आजै अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषकोे आईसोलेशनमै मृत्यु भएको छ ।
कोरोना संक्रमण भएको आशंकामा उनको स्वाब संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाएको अस्पताल स्रोतले जनाएको छ भने मृतकका नातादारले कोशी अस्पतालको चिकित्सकको लापार्वाहिले मृत्यु भएको आरोप लगाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]