विराटनगर, श्रावण १६ गते । विराटनगर महानगर पालिका भित्र स्थानीय स्तरमै कोरोना संक्रमण देखिएको भन्दै केही दिन अगाडी देखि खुलिएको विराटनगर क्षेत्र पुनः शनिवार देखि लागु हुनेगरी दुई साताको लागि बन्दावन्दी गरिएको छ ।
(कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।
नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्षका साथ विराटनगर महानगरपालिका भित्र बन्दाबन्दी गर्न लागेको मेयर भीम पराजुरीको भनाई छ । विराटनगर महानगर पालिका भित्र शुक्रवार राती देखि शुरु हुने छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]