बिराटनगर, श्रावण ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जहदा गाउँपालिका वडा नं. २ मा कमिटी विस्तार गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वडा समिति र वाईसीएलको संयक्त शनिवार भएको संयुक्त भेलाको प्रमुख अतिथी प्रदेश समिति सदस्य भोगेन्द्र यादवको आतिथ्यमा भएको भेलाले समिति विस्तार गरेको हो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी जहदा गाउँपालिकाको अध्यक्ष राजकुमार यादव, लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो भेलाले सर्वसम्मत रुपमा सुरेश हेमरमको अध्यक्षतामा ३१ सदस्य पार्टी समिति गठन गरेका छन् । धिरेन्द्र साह इन्चार्ज, बडन हेमरम, रामेस्वर मण्डल उपाध्यक्ष, भुनेस्वर राजवंशी सचीव, विरेन्द्र साह कोषाध्यक्ष रहेका छन् । सदस्यहरुमा समिम मिया, मन्थलाल ऋषिदेव, संजय साह, मोतीराम हेमरम रहेका छन् ।
त्यसैगरी अनाडी ऋषिदेव, मराङ मरडी, सुजन मरडी, सजन राजवंशी, जीवन राई, रविन साह, शत्रुधन राजभर, देवीलाल टुडु लगायत रहेका छन् ।
त्यसै गरी वाईसीएल कमिटी मोहम्मद जावेद को अध्यक्षतामा ३१ सदस्य गठन गरेको छ । प्रमोद कारक, रविन साह उपाध्यक्ष, भुनेश्वर ऋषिदेव सचीव, सन्तोष साह कोषाध्यक्ष, मुन्सी टुडु सहसचिव रहेका छन् ।
सदस्यहरु सिवनन्दन मरडी, रमेश हेमरम, केशव थापा मगर, विक्रम राजवंशी, धर्मेन्द्र टुडु, सुमन टुडु, सेखर ऋषिदेव, उदिप मण्डल, मनोज मिश्र, नागेश्वर ऋषिदेव, सुरेन ऋषिदेव, जितेन्द्र ऋषिदेव, विस्वजित मण्डल, पकज राजभर, साहदेव राजभर, राकेश राजभर, रवि राजभर लगायत चयन भएका छन् ।
सल्लाहकार समितिमा काशिराम राजवंशीको संयोजकत्वम ९ सदस्य समिति गठन समेत गठन गरेको छ । काशिराम राजवंशी संयोजक सदस्यहरुमा कुन्दन यादव, किसुन ऋषिदेव, गणेश राजभर, दरि ऋषिदेव, भोला ऋषिदेव, मानिकचन ऋषिदेव, जितेन्द्र गुप्ता, निताय साह रहेका छन् ।
बैरिया माध्यमिक विद्यालयमा भएको भेला जहदा गाउँपालिका वडा नं. २ को इन्चार्ज धिरेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]