विराटनगर, भाद्र १८ गते । मेदान्त अस्पताल दिल्लीमा कार्यरत विराटनगर महानगर पालिका वडा नं. १३ निवासी डा. सुजित कुमार साहको हत्या वा आत्महत्या भएको सम्बन्धमा सीबीआइद्धारा जाँचको माग गरेको छ ।
नरेन्द्र प्रसाद साहको छारो डा. सुजित कुमार साहको असामयिक निधन प्रति भारत नेपाल सामाजिक सांस्कृतिक मंच को अध्यक्ष राजेश कुमार शर्माले समवेदना व्यक्त गर्दै डा. साहको हत्या वा आत्महत्याको विषयमा निष्पक्ष छानविनको लागि सीबीआई जांचका माग गरेका हो ।
डा. साह को अप्राकृतिक निधन प्रति मर्माहत हुदै दिवंगत चिकित्सक को परिवार प्रति पुर्ण सम्वेदना सहित दुवै देशको एक अपूर्ण क्षती भएको बताउदै चिकित्सक साहको मृत्युको निष्पक्ष छानबीन पहल भई रहेको शर्माले वताए ।
संचार माध्यमहरुले डा. साहका मृत्यु आत्महत्या बताएपनि घटनाको गहन अनुसन्धानको लागी राज्य सरकारलाई सीबीआई जांच माग गरेका छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]