चन्दन रौनियार
सुनसरी, भाद्र २ गते । क्रियशील पत्रकारहरूको साझा मोर्चाको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन गराउन दबाब दिँदै एक ज्ञापन पत्र बुझाएका छन ।
योगेन्द्रप्रताप शाहीको नेतृत्वमा गएको टोलीले पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोखरेललाई ज्ञापन पत्र बुझाएको हो ।
मोर्चाले पत्रकार महासंघले सुर्खेत साधारण सभादेखि हालसम्म भइआएका सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा सम्पन्न महाधिवेशन सम्बन्धी भएका निर्णयहरूको माइन्युटको प्रमाणि प्रतिलिपि पनि माग गरेका छन ।
महासंघबाट माग गरिएका प्रतिलिपीहरूकाे निवेदनमा माेर्चाले बाेदार्थ मार्फत प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सूचना आयोग लगायलाई जानकारी गराइएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]