चन्दन रौनियार
दुहवी, भाद्र १० गते । सुनसरीको दुहवी नगरपालिकामा एक जना पत्रकार सहित थप ११ जनामा कोरोना (कोभिड–१९) संक्रमित पुष्टि भएको छ ।
दुहवी नगरपालिका वडा नं. १ का १ पुरुष ४२ वर्षिय , वडा नं. ४ का ३ पुरुष २४, २६, ४१ वर्षिय र २ महिला १८, ३८ वर्षिय, वडा नं. ५ का १ पुरुष २० वर्षिय, वडा नं. ६ का १ पुरुष ३० वर्षिय र २ महिला १४, ४० वर्षिय रहेको छ ।
त्यसै गरी दुहवी सशस्त्र प्रहरी गणका १ जना ३० वर्षिय रहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले बताए । हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको भगतले बताउँनु भयो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]