काठमाण्डौं, पुस १ गते । अजय क्षेत्रीको स्वरमानयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियो सार्वजनिकभएको छ ।
दार्जिलिङ्गमा जन्मिएर पनि नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन । हिन्दी आसामी भोजपुरी पंजाबी लगायतका भाषामा पोक्त्त अजयले यसपाली सेलो गीतबजारमा ल्याएका हुन ।
सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्जगीतमा रहेको छ । हरि रोय, र पुष्पक रोयको छायाँकन, के के प्रधानको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । साथै गीतमा बसन्त दर्जीको डान्स कोरियोग्राफी समेत रहेको छ ।
‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियोमा बुद्धि तामाङ्ग र सिकिम्मकी चेली स्यामाश्री शेर्पाको आकर्षक नृत्य रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]