चन्दन रौनियार
दुहवी, भाद्र ४ गते । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थादुहबीले नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा रकम सहयोपग उपलब्ध गराएको छ ।
फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १३ लाख ८५ हजार ४ सय ६५ रुपैंयाको चेक हस्तान्तरण गरेकी छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]