विराटनगर, भाद्र १ गते । प्रदेश नं. १ मा आज १ सय ३ कोरोना संक्रमितसंगै कुल संख्या २ हजार ७८ पुगेको छ ।
आज संक्रमित मध्ये पुरुष ६९ र महिला ३४ रहेको छ । त्यसै मध्ये सबभन्दा वढी मोरंग जिल्लामा मात्रै ९२ जना संक्रमित थपिएको छ । त्यसै गरी विराटनगरमा ३२ महिला र ६० पुरुषमा संक्रमण पुष्टी भएको छ भने बुढी गंगा गाउँपालकामा ३, धनपालथानमा २, कटहरीमा १ जना संक्रमित थपभएको छ ।
त्यसैगरी इलाममा १ जना पुरुष, खोटाङ्गमा ६ जना पुरुष, सुनसरीको दुहवीमा १ महिला र इटहरीमा १ पुरुषमा कोरोना संक्रण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जानाएको छ ।
अन्य २ जना विष्णुपुर सिरहाकी १ महिला र जीतपुर बाराका १ पुरुषमा समेत कोरोना पुष्टी भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]