विराटनगर, माघ १५ गते । जिल्ला प्रहरी कार्यालय मातहतका कार्यलयहरुले भारतवाट चारी, पैठारी र छलि गरी ल्याएका खाद्य्यान समानहरु प्रहरीले बरामद गरका छन् ।
मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, लत्ताकपडा, माछा लगायतका सामान तथा नेपालबाट भारततर्फ लाँदै गरेको चौपाया समेत बरामद गरीएको थियो ।
बरामद गरीएको सामान तथा चौपाया सहितका अन्दाजी मुल्य २ लाख ८३ हजार ७ सय ८० रहेको थियो ।
सामान बरामद गरीएको समान र चौपाया आवश्यक कारवाहिको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]