विराटनगर, मंसिर १९ गते । दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्कीले अग्रता अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार कार्कीले ३५ हजार ७९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत ल्याएका छन् ।
८१ हजार ८८ मत गणना हुँदा कार्कीले अग्रता बढाएका हुन् । मतगणना जारी छ । यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुन मतदान गरिएको थियो।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]