बिराटनगर, भाद्र २९ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रहरुमा पैदल गस्ती परिचालन गरेकाे छ ।
अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागी लामो दुरीको पैदल गस्ति परिचालन गरिएको हाे ।
कार्ययोजना अनुसार प्रहरी नायव निरीक्षकको कमाण्डमा १०/१० जना मोरङ र सुनसरी जिल्लाको सिमावर्ति क्षेत्रमा परिचालन गरिएको प्१ नं. प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]