विराटनगर, श्रावण २४ गते । विराटनगर महानगर पालिका भित्र २ सय ४५ जनामा कोरोना संक्रमण देखिएकोमा ४३ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
महानगर पालिकाको विभिन्न वडामा शुक्रवार ३३ जनामा संक्रमण पुष्टीको थियो । सोही राती स्वाव परिक्षणको रिपोपर्ट थप २२ जनामा कोरोना पुष्टी भएसंगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।
कारोना संक्रमितमा दुई जना संचारर्मी समेत थपीएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले वताउनु भयो ।
विराटनगर महानगर महानगर पालिका भित्र करी २ सय भन्दा वढीको स्व परिक्षण गर्दा ५५ जनामा कोराना संक्रमण फेला परेको हो ।
विराटनगर महानगरपालिका भित्र २ सय भन्दा बढिको स्वाब परिक्षण गर्दा ५५ जनामा कोरोना देखिएको हो । संक्रमितहरु मध्ये विराटनगर महानगर पालिका वडा नं. को ४ जना, वडा नं. ३ को १ जना, वडा नं. ५ को १ जना, वडा नं. ६ का २ जना, वडा नं. ७ को ३ जना, वडा नं. ८ को १ जना, वडा नं. १० को १ जना, वडा नं. ११ को १ जना, वडा नं. १३ को ४ जना र वडा नं. १४ को १ जना रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]