विराटनगर, पाैष ६ गते नेकपा एमालेकाे जनसंगठन अखिल नेपाल पिछडावर्ग महासंघकाे विराटनगर महानगर कमिटी गठन गरेका छन ।
बिराटनगरमा केन्द्रीय ईन्चार्ज. रामलाल शाहकाे प्रमुख आतिथ्यमा र केन्द्रीय कमिटीकाे उपस्थितिमा पुन: गठन गरिएकाे छ ।
उक्त भेलाले तुलसी साहकाे अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल पिछडा वर्ग (obc) महासंघ गठन गरेका छन ।
उक्त कमिटीकाे उपाध्यक्षमा सरस्वती शाह ( सरू) सचिवमा दिनेश कामत लगायत रहेका छन ।
उक्त कमिटीले एक महिना भित्र महानगर पालिकाकाे १९ वटै वडाहरूमा कमिटी गठन गरी महानगर अधिबेशन गर्ने निर्णय समेत गरेका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]