विराटनगर, असोज ३ गते । संविधान दिवसको अवसरमै नेपाल विद्धत परिषदले २०४७ सालको संविधान लागु गर्न माग गर्दै विराटनगर बजारमा ¥याली प्रदर्शन गरेका छन् ।
उक्त ¥यालीले बजार परिक्रम गर्दै गणतन्त्र चाहिदैन, देश वेच्न पाईदैन, २०४७ को संविधान लागु गर, राजा सहितको राजतन्त्र स्थापना गर लगायतका नारा लगाउँदै विराटनगर महानगर पालिकाको छेउ देखि ¥याली निकालेर जिल्ला प्रशासन चौक, गोल्छा चौक, मुख्य बजारको सडक परिक्रम गर्देै रोड शेषचौकमा कोण सभा गरेको थिए ।
उक्त कोण सभालाई पूर्व उपप्रधान मन्त्री बद्री प्रसाद मण्डल लगायतका नेताहरुले वर्तमान संविधानको विरोध गर्दै २०४७ सालको संविधान लागु गर्न जोडदार माग गरेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]