बिराटनगर, चैत १२ गते । “व्यापारी एकता आजको आवश्यकता नाराका साथ विराट व्यापार संघ केन्द्रिय कार्यालय बिराटनगरले प्रदेश नं. १ को प्रमुख आतिथ्यमा होली मिलन समारोह २०७७ सम्पन्न गरेको छ ।
होली मिलन समारोहमा सांस्कृतिक नाच, गान, गरी एक–आपसमा शुभकामना आदान–प्रदान गरेका थिए । सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश नं. १ का सांसद जयराम यादव, मोरंग जिल्ला अध्यक्ष राजकुमार यादव लगायत कांगे्रस, ऐमाले र माओवादीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
त्यसैगरी सोही अवसरका सरकारी कर्मचारी संघ–संस्थाको प्रतिनिधी, पत्रकार लगायतको उपस्थिति रहको थियो । उपस्थिति सवै महानु भववले रंग अविर खेल्ने, नाच गान गर्ने र चिसो पिय पदार्थ र खाजाको स्वाद लिदै हालीको गीतको तालमा नाचेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]