विराटनगर, कार्तिक २८ गते । जिल्ला प्रहरी कार्यालय मोरंगका मातहतमा रहेका प्रहरी टोलीले बरामद गरेको १९ लाख बबाबरको पटाकाहरु न्ष्ट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतमा बिभिन्न मितिमा बिभिन्न स्थानबाट अवैध रूपमा ९झिरझिरे, खोर्सानी नागिन पटाका० तथा अतिसबाजी ९पटाका० गरी अन्दाजी १ लाख ९० हजार १ सय मुल्य बरावरको प्रज्वनलनसिल पदार्थ नियन्त्रणमा लिइ स्थानिय जनप्रतिनधीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]