विराटनगर, कार्तिक २ गते । बिराटनगर महानगरपालिका वडा नं. १७ मटेरुवा स्थित चुलिया देबी साहको घरमा अबैध रुपमा लुकाई छिपाई राखेको मटरको दाल प्रहरीले बरामद गरेको छ ।
गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानी बाट खटिएको प्रहरी टोलीले निज चुलिया देबीको घरमा खान तलासी गर्दा २५ केजीको १८ बोरा (४५० केजी) दाल बरामद गरेको हो ।
सो मटरको मुल्य अन्दाजी ३१ हजार ५ सय बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]